जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले धनुषाका सबै क्षेत्रबाट उमेदवार सिफारिसको काम सकेको छ । बुधबार प्रतिनिधिसभा, प्रदेशसभा र समानुपातिकतर्फका उमेदवारहरूको नाम जिल्ला कमिटीमा पठाएको हो ।
धनुषामा कमजोर देखिएको लोसपाले गएको वैशाख ३० को स्थानीय निर्वाचनमा पराजित नेतालाई संघ र प्रदेशमा एकल सिफारिस गरेको छ ।
पार्टीले प्रतिनिधिसभा सदस्यमा उमेदवारको रूपमा धनुषा निर्वाचन...