काठमाडौँ – पछिल्लोपटक सिन्धुपाल्चोकको हेलम्बु तथा मेलम्ची क्षेत्रमा आएको बाढीको कारण स्पष्ट भएको छैन, तर विज्ञहरु यसमा हिमनदीले बगाएर ल्याउने गेग्रानहरुको मात्रा देखिएको बताउँछन्। प्राप्त तस्बिर तथा भिडियो र स्थलगत हवाई निरीक्षणको क्रममा हेलम्बु गाउँपालिका–१ भेमथाङ क्षेत्रमा खसिरहेको पहिरोमा हिमाली क्षेत्रको गेग्रानको मात्रा अधिक रहेको विज्ञहरुले बताएका हुन्। विस्तृत अध्ययनका लागि टोलीसहित भेमथाङ जाने तयारीमा रहेका […]