कहिले पुनर्निर्माण होला भूकम्पले क्षतिग्रस्त त्रिचन्द्र कलेज भवन !

काठमाडौँ– २०७२ सालको विनाशकारी भूकम्प गएको साढे छ वर्ष भयो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पाँच वर्षको म्याद अब करिब साढे तीन महिनामा सकिँदैछ । नेपालमा उच्च शिक्षाको कोशे ढुङ्गाको रूपमा रहेको त्रिचन्द्र कलेजको ‘त्रिचन्द्र कलेज’ भवन पनि भूकम्पले क्षति भयो । पर्खालमा जताततै चिरा पर्‍यो । कतै त पर्खाल नै ढल्यो । त्रिचन्द्र कलेजसँग पश्चिमट्टि […]

सम्बन्धित सामग्री

भूकम्पले क्षतिग्रस्त त्रिचन्द्र कलेजको भवन पुनर्निर्माण गर्न नेविसंघको माग

नेपाल विद्यार्थी संघले भूकम्पले क्षतिग्रस्त त्रिचन्द्र कलेजको पुनर्निर्माणका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । नेविसंघको त्रिचन्द्र कलेज इकाइका विद्यार्थी नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर क्षतिग्रस्त कलेजका संरचनाहरुको निर्माणका लागि आग्रह गरेका हुन् ।

त्रिचन्द्र कलेज छिट्टै बनाउँछुः देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले भूकम्पले क्षतिग्रस्त त्रिचन्द्र कलेज चाँडै बनाउने प्रतिबद्धता जनाएका छन्। पुनर्निर्माण प्राधिकरणले रातो स्टिकर टाँसेको पूर्ण क्षतिग्रस्त भवनमा आफूहरू त्रासपूर्ण वातावरणमा अध्ययन गर्नुपर्ने अवस्थाबारे ध्यानाकर्षण गराउँदा समेत सम्बन्धित निकायको कुनै सुनुवाइ नभएपछि त्रिचन्द्र कलेजका विद्यार्थीहरूले बिहीबार प्रधानमन्त्री देउवालाई भेटेर समस्याबारे अवगत गराएका थिए।

त्रिचन्द्र कलेज छिट्टै बनाउँछु : देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले भूकम्पले क्षतिग्रस्त त्रिचन्द्र कलेज चाँडै बनाउने प्रतिवद्धता जनाएका छन् । पुनर्निर्माण प्राधिकरणले रातो स्टिकर टाँसेको पूर्ण क्षतिग्रस्त भवनमा आफूहरु त्रासपूर्ण वातावरणमा अध्ययन गर्नुपरेको अवस्थावारे ध्यानाकर्षण गराउँदा समेत सम्बन्धित निकायको कुनै सुनुवाइ नभएपछि त्रिचन्द्र कलेजका विद्यार्थीले विहीबार प्रधानमन्त्री देउवालाई भेटेर समस्याबारे अवगत गराएका थिए । विद्यार्थीसँगको भेटमा प्रधानमन्त्री देउवाले त्रिचन्द्र कलेज चाँडै बनाउने प्रतिवद्धता जनाएका हुन्

भूकम्पले क्षतिग्रस्त भवनमै पढ्छन् त्रिचन्द्रका विद्यार्थी

घण्टाघरसँगै त्रिचन्द्र क्याम्पसको तीनवटा भवन छ । देब्रेपट्टि छेउको भवन पूर्ण रुपमा क्षतिग्रस्त भएका कारण २०७२ सालमै शिक्षा मन्त्रालयले जोखिमयुक्त भनी रातो स्टिकर टाँसेको थियो । अहिलेसम्म उक्त भवन जीर्ण अवस्थामा नै छ । त्यससँगै रहेका अरु दुईवटा भवन पनि पानी चुहिने अवस्थामा छन् । तर त्यही भवनमा कक्षा सञ्चालन भइरहेको छ ।