भूकम्पले क्षतिग्रस्त भवनमै पढ्छन् त्रिचन्द्रका विद्यार्थी

घण्टाघरसँगै त्रिचन्द्र क्याम्पसको तीनवटा भवन छ । देब्रेपट्टि छेउको भवन पूर्ण रुपमा क्षतिग्रस्त भएका कारण २०७२ सालमै शिक्षा मन्त्रालयले जोखिमयुक्त भनी रातो स्टिकर टाँसेको थियो । अहिलेसम्म उक्त भवन जीर्ण अवस्थामा नै छ । त्यससँगै रहेका अरु दुईवटा भवन पनि पानी चुहिने अवस्थामा छन् । तर त्यही भवनमा कक्षा सञ्चालन भइरहेको छ ।

सम्बन्धित सामग्री

विद्यार्थीको बिचल्ली

जाजरकोट । दशैंतिहारपछि लामो बिदा भएका विद्यालय सञ्चालनमा आए पनि पठनपाठन नियामित हुन सकेको छैन । कात्तिक १७ गते मध्यरातमा गएको भूकम्पले विद्यालयका भवन क्षतिग्रस्त भएपछि विद्यार्थी बिचल्लीमा परेका छन् । तीन हप्ताअघि विद्यालय सञ्चालन भए पनि विनाशकारी भूकम्पले घरबासविहीन विद्यार्थी त्रिपालमुनिको घरमा बास र खुला चौरमा पठनपाठन गर्नुपरेको हो । भुइँचालोले बालबालिका, सुत्केरी, गर्भवती […]

घरमा किताब छैन विद्यालयमा साथी

– त्रिपालमै बस्न डराउँछन् विद्यार्थी –विद्यार्थीमा कसरी ज्यान जोगाउने भन्ने चिन्ता –खुला आकाशमुनि चौरमा पठनपाठन जाजरकोट  ।  दशैंतिहारको लामो बिदाले बन्द भएका विद्यालय सञ्चालनमा आए पनि विनाशकारी भूकम्पका कारण पढाइ नियमित हुन सकेको छैन । कात्तिक १७ गते मध्यरात गएको भुइँचालोले विद्यालयका भवन क्षतिग्रस्त भएपछि बालबालिकालाई पठनपानठमा समस्या परेको हो । भूकम्पले घर भत्किएर क्षतिग्रस्त […]

पुनर्निर्माणपछि भरिभराउ दरबार हाइस्कुल

पाँच सय ५५ मध्ये तीन सय ३३ विद्यार्थी उपत्यकाबाहिरका कोभिड महामारीपछि देशकै जेठो स्कुलका रूपमा रहेको दरबार हाइस्कुल (भानु मावि)मा विद्यार्थीहरूको संख्या बढेको छ । ०७२ सालको भूकम्पले यो स्कुल क्षतिग्रस्त भएको...

भूकम्पले क्षतिग्रस्त त्रिचन्द्र कलेजको भवन पुनर्निर्माणका लागि ध्यानाकर्षण

काठमाडौँ । नेपाल विद्यार्थी सङ्घले भूकम्पले क्षतिग्रस्त त्रिचन्द्र कलेजको पुनर्निर्माणका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । नेविसंघको त्रिचन्द्र कलेज इकाइका विद्यार्थी नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर क्षतिग्रस्त कलेजका संरचनाहरुको निर्माणका लागि आग्रह गरेका हुन् । जीर्ण भवन र पर्याप्त कक्षा कोठाको अभावले गर्दा विद्यार्थीहरुको पठनपाठन अत्यन्तै अस्तव्यस्त भएको र त्रासका माझ अध्ययन गरिरहनुपर्ने अवस्था रहेको […]

भूकम्पले क्षतिग्रस्त त्रिचन्द्र कलेजको भवन पुनर्निर्माण गर्न नेविसंघको माग

नेपाल विद्यार्थी संघले भूकम्पले क्षतिग्रस्त त्रिचन्द्र कलेजको पुनर्निर्माणका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । नेविसंघको त्रिचन्द्र कलेज इकाइका विद्यार्थी नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर क्षतिग्रस्त कलेजका संरचनाहरुको निर्माणका लागि आग्रह गरेका हुन् ।

आनन्दकुटीका पूर्वविद्यार्थीले पुनर्निर्माण गरे विद्यालय भवन

काठमाडौँ- काठमाडौँस्थित आनन्दकुटी विद्यापीठ, आनन्दकुटी कन्या विद्ययापीठ र आनन्दकुटी साईन्स कलेजमा अध्ययन गरेका पूर्व विद्यार्थीहरुले २०७२ सालको भूकम्पले क्षतिग्रस्त भवनहरुमध्ये एउटा भवनको पुनर्निर्माण गरेका छन् । आनन्दकुटी भूतपूर्व विद्यार्थी संस्था (अका) ले मुदिता भवनको पुनर्निर्माण गरी विद्यालयलाई एक कार्यक्रमका बीच शनिबार हस्तान्तरण गरेको हो । सो विद्यालयबाट अध्ययन पूरा गरी देश विदेशमा विभिन्न क्षेत्रमा सक्रिय […]