राइड शेयरिङ एप ‘जाउँ गुरु’ सार्वजनिक, बाईकसँगै मिनी ट्रक र पानी ट्याङ्कर पनि मगाउन सकिने

नयाँ राइड शेयरिङ प्लेटफर्म जाउँ गुरू सार्वजनिक भएको छ । आईतबार काठमाडौंको होटल र्‍याडिसनमा आयोजित एक कार्यक्रममा  ‘जाउँ गुरु’ को औपचारिक उद्घाटन गरिएको हो ।  कम्पनी तीन युवा इन्द्रहाङ लिङ्देन, खुसी लिम्बु र दिवाकर अर्यालले सामूहिक लगानी गरेका छन् । जाउँ गुरूले दैनिक यात्रालाई सहज बनाउने कम्पनीका अध्यक्ष इन्द्रहाङ लिङ्देनले जानकारी दिए । अहिले काठमाडौँ...

सम्बन्धित सामग्री

कालिकोटमा मिनी ट्रक दुर्घटना हुँदा ११ जना घाइते

कालिकोटको पलाँता गाउँपालिका-२ मा मिनी ट्रक दुर्घटना हुँदा ११ जना घाइते भएका छन्।

तरकारी बोकेको मिनी ट्रक त्रिशुलीमा खस्‍यो, दुईजना घाइते

२६ असोज, भरतपुर । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोला नजिक तरकारी बोकेको मिनी ट्रक अनियन्त्रित भएर त्रिशूलीमा खसेको छ । गए राति धादिङबाट मुग्लिङतर्फ आउँदै गरेको प्र ३–०१–००६ ख १३८२ नंको मिनी ट्रक आफैँ अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खसेर दुर्घटना भएको हो । ट्रक दुर्घटना हुँदा ट्रक चालक धादिङ बेनिघाट रोराङ […]

तरकारी बोकेको मिनी ट्रक त्रिशूलीमा खस्यो

पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोला नजिक तरकारी बोकेको मिनी ट्रक अनियन्त्रित भएर त्रिशूलीमा खसेको छ।...

फोटोनको नयाँ अमार्क टीएक्स मिनी ट्रक सार्वजनिक

नेपालको लागि फोटोन गाडीहरुको आधिकारिक वितरक एमएडब्लु वृद्धि कमर्सियल भेहिकल प्रालिले सम्पूर्ण नयाँ अमार्क टिएक्स मिनी ट्रक नेपालमा सार्वजनिक गरेको छ ।२१ भदौमा औपचारिक रुपमा ट्रकको बिक्री शुभारम्भ गरिएको हो । यो व्यावसायिक मिनी ट्रक नेपालको सबै मुख्य सहरहरुमा उपलब्ध गराइएको कम्पनीले जनाएको छ । विशेषत: व्यावसायिक उद्देश्यहरु परिपूर्तिका लागि निर्माण गरिएको अत्याधुनिक नवीनतम अमार्क […]

फोटोनले ल्यायो मिनी ट्रक

फोटोन गाडीहरूको आधिकारिक वितरक एमएडब्लु वृद्धि कमर्सियल भेहिकलले नयाँ अमार्क टिएक्स मिनी ट्रक नेपालमा ल्याएकोे छ।...

बैतडीमा मिनी ट्रक दुर्घटनाः एकको मृत्यु, ५ जना घाइते

धनगढी – बैतडीमा मिनी ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। आइतबार साँझ पाटनबाट सुर्नयातर्फ आउँदै गरेको से १ ख १२४२ नम्बरको मिनी ट्रक पाटन नजिकै सडकमा पल्टिएको हो। मिनी ट्रक पल्टिँदा ६ जना घाइते भएका र ६ जनामध्ये एकजनाको उपचारका लागि डडेल्धुरा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक […]

मिनी ट्रक दुर्घटनामा दुईको मृत्यु

बाजुराको  धुलाचौरबाट सुर्खेत जाँदै गरेको मिनीट्रक जगनाथ गाउँपालिका वडा नम्वर ६ कर्पी नजिकै  दुर्घटना हुँदा दुईजनाको मुत्यु भएको छ ।भे. १ ख ३४६८ नम्बरको  मिनी ट्रक आज विहान ६ ‍:३० बजे ...

मिनी ट्रक र मोटरसाइकल जुध्दा मोटरसाइकल चालकको मृत्यु

दाङ– दाङमा मिनी ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । सोमबार बेलुका लमही नगरपालिका – ६ देउपुरमा भएको दुर्घटनामापरी लमही नगरपालिका – ७ कमानपुर निवासी ३५ वर्षिय ठग्गुप्रसाद चौधरीको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । मध्यनगरबाट लमही आउदै गरेको बा ३ ख १०४९ नम्बरको मिनी ट्रक र […]

जाजरकोटमा मिनी ट्रक दुर्घटना‚ दुईको मृत्यु

जाजरकोट : जाजरकोटमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। सुर्खेतदेखि जुनिचाँदे जाँदै गरेको बा ५ ख २५०१ नम्बरको मिनी ट्रक बिहीबार राति ११ बजे रिठेखोला बाबिया टाकुरामा दुर्घटना भएको प्रहरीले जनाएको छ।गाडीमा १० जना रहेको जनाइएको छ। दुर्घटनामा ठेगाना नखुलेको दिलबहादुर शाही, नाम नखुलेको एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। एक जना बेपत्ता छन्।दुर्घटनामा परी आशिका खड्का, करिस्मा रावत, जुनिचाँदेका दीपकबहादुर शाही, चालक धनबहादुर रावत, नवीन सिंह र निराजन खड्का घाइते भएका छन्।

दक्षिणकालीमा मिनी ट्रक खस्दा दुई जनाको मृत्यु

मंगलबार राति साढे ८ बजे दक्षिणकाली नगरपालिका-९ स्थित बा ३ ख ६१९९ मिनी ट्रक बाटोबाट ५० मिटर तल खसेको थियो।