तरकारी बोकेको मिनी ट्रक त्रिशुलीमा खस्‍यो, दुईजना घाइते

२६ असोज, भरतपुर । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोला नजिक तरकारी बोकेको मिनी ट्रक अनियन्त्रित भएर त्रिशूलीमा खसेको छ । गए राति धादिङबाट मुग्लिङतर्फ आउँदै गरेको प्र ३–०१–००६ ख १३८२ नंको मिनी ट्रक आफैँ अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खसेर दुर्घटना भएको हो । ट्रक दुर्घटना हुँदा ट्रक चालक धादिङ बेनिघाट रोराङ […]

सम्बन्धित सामग्री

कालिकोटमा मिनी ट्रक दुर्घटना हुँदा ११ जना घाइते

कालिकोटको पलाँता गाउँपालिका-२ मा मिनी ट्रक दुर्घटना हुँदा ११ जना घाइते भएका छन्।

गोकर्णेश्वरमा मिनी ट्रक दुर्घटना हुँदा युवतीको मृत्यु

काठमाडौं– काठमाडौंको गोकर्णेश्वर नगरपालिका-१ डाण्डारे खार्का खोलामा मिनी ट्रक दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ । मंगलबार राति भएको उक्त दुर्घटनामा अन्य दुई जना घाइते भएका प्रहरीले जनाएको छ । मृत्यु हुनेमा गोकर्णेश्वर नगरपालिका-१ की कल्पना नेपाल रहेकी छिन् । उनको घटनास्थलमै मृत्यु भएको हो । घाइते भएका ट्रकमा सवार दुई जनाको अत्तरखेलस्थित नेपाल […]

तरकारी बोकेको मिनी ट्रक दुर्घटनाहुँदा दुईजना घाइते

काठमाडौँ,२६ असोज । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोला नजिक तरकारी बोकेको मिनी ट्रक अनियन्त्रित भएर त्रिशूलीमा खसेको छ । गए राति धादिङबाट मुग्लिङतर्फ आउँदै गरेको प्र ३–०१–००६ ख १३८२ नंको मिनी ट्रक आफैँ अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खसेर दुर्घटना भएको हो । ट्रक दुर्घटना हुँदा ट्रक चालक धादिङ बेनिघाट रोराङ गाउँपालिका–९ […]

तरकारी बोकेको मिनी ट्रक दुर्घटना हुँदा २ जना घाइते

पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोला नजिक तरकारी बोकेको मिनी ट्रक अनियन्त्रित भएर त्रिशूलीमा खसेको छ । गएराति धादिङबाट मुग्लिङतर्फ आउँदै गरेको प्र ३–०१–००६ ख १३८२ नंको मिनी ट्रक आफैँ अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खसेर दुर्घटना भएको हो ।ट्रक दुर्घटना हुँदा चालक धादिङ बेनिघाट रोराङ गाउँपालिका–९ बस्ने २६ वर्षीय दीपेश तामाङ टाउकामा चोट लागेको छ । घाइते तामाङको भरतपुरमा उपचार भइरहेको  जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्ड

विजय जुलुसमा मिनी ट्रक दुर्घटना हुँदा २४ जना घाइते

रुपन्देहीको सिद्धार्थनगर-१० मा विजय जुलुसमा प्रयोग भएको मिनी ट्रक दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार मतगणना स्थलबाट एमालेको विजय जुलुससँगै निस्किएको गाडी सिद्धार्थनगर-१० को शंकरपुरमा दुर्घटना भएको हो ।  घाइतेको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये ५ को अवस्था गम्भीर  रहेको जिल्ला प्रहरी कार्यालय प्रमुख रविन्द्र रेग्मीले  रातोपाटीलाई बताए । सिद्धार्थनगर-१० बाट एमालेका उम्मेदवार सुर्जमन या

दैलेखमा मिनी ट्रक दुर्घटना हुँदा २ जना घाइते

सुर्खेत । दैलेखको गुराँस गाउँपालिका–१ तिम्ले खोलामा मिनी ट्रक दुर्घटना हुँदा चालक र सह–चालक घाइते भएका छन् । सुर्खेतबाट दैलेखतर्फ जाँदै गरेको भे १ ख ३६७६ नम्बरको मिनी ट्रक अनियन्त्रित भई दुर्घटना भएको प्रदेश प्रहरीले जनाएको छ । घाइते हुनेमा गाडी चालक आठबिस नगरपालिका–३ का २८ वर्षीय साजन शाही र सह–चालक लम्की चुहा नगरपालिका कैलालीका […]

बैतडीमा मिनी ट्रक दुर्घटनाः एकको मृत्यु, ५ जना घाइते

धनगढी – बैतडीमा मिनी ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। आइतबार साँझ पाटनबाट सुर्नयातर्फ आउँदै गरेको से १ ख १२४२ नम्बरको मिनी ट्रक पाटन नजिकै सडकमा पल्टिएको हो। मिनी ट्रक पल्टिँदा ६ जना घाइते भएका र ६ जनामध्ये एकजनाको उपचारका लागि डडेल्धुरा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक […]

जाजरकोटमा मिनी ट्रक दुर्घटना‚ दुईको मृत्यु

जाजरकोट : जाजरकोटमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। सुर्खेतदेखि जुनिचाँदे जाँदै गरेको बा ५ ख २५०१ नम्बरको मिनी ट्रक बिहीबार राति ११ बजे रिठेखोला बाबिया टाकुरामा दुर्घटना भएको प्रहरीले जनाएको छ।गाडीमा १० जना रहेको जनाइएको छ। दुर्घटनामा ठेगाना नखुलेको दिलबहादुर शाही, नाम नखुलेको एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। एक जना बेपत्ता छन्।दुर्घटनामा परी आशिका खड्का, करिस्मा रावत, जुनिचाँदेका दीपकबहादुर शाही, चालक धनबहादुर रावत, नवीन सिंह र निराजन खड्का घाइते भएका छन्।

मिनी ट्रक र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु, एक घाइते

काठमाडौं : तनहुँको ब्यास नगरपालिका–१ गल्फुबेशीमा आइतबार साँझ भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु र एक जना गम्भीर घाइते भएका छन्।को १ ध ४० मिनी ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ग २१ प ४९३६ नम्बरको मोटरसाइकले आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार स्थानीय १८ वर्षीय रोशन गुरुङ गम्भीर घाइते भएको थिए। उनको उपचारका क्रममा जिल्ला अस्पताल दमौलीमा मृत्यु भएको प्रहरीले जनाएको छ।मोटरसाइकलमै सवार १८ वर्षीय रोशन घर्ती घाइते भएको छन्। उनलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको प्रहरीले जनाएको छ

धादिङमा मिनी ट्रक दुर्घटना हुँदा ३५ जना घाइते

१४ भदौ, काठमाडौं । धादिङको ज्वालामुखी गाउँपालिका–५ स्थित खरीबाट जिल्ला सदरमुकाम धादिङबेसी आउँदै गरेको मिनी ट्रक दुर्घटनामा परेको छ । दुर्घटनामा परी ३५ जना घाइते भएको ज्वालामुखी गाउँपालिकाका अध्यक्ष विनोदराज तिमल्सेनाले जानकारी दिए । घाइतेमध्ये १६ जनाको अवस्था गम्भीर रहेको उनले बताए । सदरमुकाम नजिकैको बगैंचा भन्ने स्थानमा सोमबार बिहान साढे ९ बजेको समयमा बा […]