सात महिनामा साढे ६ लाख पर्यटक

सन् २०२५ को सातमहिना अवधि (जनवरी–जुलाई) मा झन्डै साढे ६ लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन। नेपाल पर्यटन बोर्डका अनुसार हवाई माध्यमबाट मात्र यो अवधिमा ६ लाख ४७ हजार ८ सय ८२ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन। यो जुलाईमा मात्र नेपालमा ७० हजार १ सय ९३ जना विदेशी पर्यटक भित्रिएका छन्।