‘समृद्धिको सपना पूरा गर्न दृढताका साथ अघि बढ्नुपर्छ’

प्रधानमन्त्री केपी शर्मा ओलीले वाम–लोकतान्त्रिक आन्दोलनका अग्रज र सहिदहरुका सङ्कल्पलाई. पूरा गर्न दृढताका साथ लाग्नुपर्ने बताएका छन्।