माधव नेपालले गद्दारी गरे, गिनिज बुकमै नाम लेखिनेछ : ओली

काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज बसेको आफूपक्षीय केन्द्रीय कमिटीको बैठकमा इतर पक्ष विरुद्ध निकै कठोर अभिव्यक्ति दिएका छन्‌।कांग्रेस, आफ्नै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) देखि सर्वोच्च अदालतमाथि नै ओलीले कटाक्ष गरेका हुन्‌।आफूहरूलाई प्रतिगामी भएको हल्ला गर्दै प्रतिगमन भएको तर्क ओलीले गरेका छन्‌। उनले भनेका छन्‌, 'प्रतिगमनको हल्ला गर्दै गरिएको प्रतिगमन हो अदालतको फैसला। समयमै

सम्बन्धित सामग्री

माधव नेपाल प्रधानमन्त्री बन्न ओली तगारो

काठमाडौं, १६ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले प्रधानमन्त्री बन्छु भन्दै हिँड्दा आफूलाई अचम्म लागेको बताएका छन् । आज (बुधबार) सुनसरीको इनरुवामा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दैै संसद्मा राष्ट्रिय दलको मान्यता नपाएको दलको अध्यक्षले प्रधानमन्त्री बन्दैछु भन्नु हास्यास्पद रहेको बताएका हुन् । ‘संसद्मा राष्ट्रिय दलको […]

केपी शर्मा ओली र माधव नेपाल सँगसँगै

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शपथ ग्रहण कार्यक्रममा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपाल सँगसँगै बस्नुभएको छ । २०७७ सालमा नेकपा विभाजन भएपछि ओली र नेपाल सँगसँगै देखिनुभएको थिएन । माधव नेपालले एमाले विभाजन गरेर नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेदेखि त् झन् दुई जना नेताबीच बोली बाराबार र गालीगलौज नै चलेको थियो ।

माधव नेपालले ३ प्रतिशत पनि कटाउँदैनन्, एक सिटसम्म जिताइदिनुः ओली

काठमाडौं, २८ भाद्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल नेतृत्वको दल नेकपा एकीकृत समाजवादी पार्टीले ३ प्रतिशत मत पनि नकटाउने ठोकुवा गरेका छन् । नेपालको दलप्रति व्यङ्ग्य गर्दै एक सिटसम्म जिताइदिन आग्रह गरे । पोखरामा नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो सम्मेलनको आज उद्घाटन गर्दै ओलीले भने,‘यो भविष्यवाणी लेखेर राख्नुहोस्, माधव नेपालले ३ […]

ओली बयलगाढा दर्शनको प्रवद्धर्कः माधव नेपाल

नेपाल कम्युनिष्ट पार्टी(एकिकृत समाजवादी) का अध्यक्ष माधव नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओलीकै दम्भकै कारण नेकपा एमाले विनासको बाटोमा पुगेको आरोप लगाएका छन्।...

केपी ओली ज्ञानेन्द्र निवास जाने गरेका छन् : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी गठबन्धन गर्न सुटुक्क पूर्वराजा ज्ञानेन्द्र शाहकोमा जाने गरेको बताएका छन् ।  शुक्रबार पार्टी निकट महिला संघको भेलालाई काठमाडौमा सम्बोधन गर्दै अध्यक्ष नेपालले उक्त कुरा बताएका हुन् ।‘केपी शर्मा ओली हाम्रो गठबन्धन टुटाउन खोज्दैछन्, उनी अर्को गठबन्धन बनाउन खोज्दैछन्, त्यसका लागि सुटुक्क ज्ञानेन्द्र निवासमा पुग्ने गरेका छन्, राप्रपासँग साँठगाँठ गर्न खोजिरहेका छन्, दक्षिणपन्थी शक्तिसँग मिल्न खोजिरहेका छन्&rsquo

माधव नेपाल खरानी घसेर हिँड्नुभयो : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल घरमा आगो लगाएर खरानी घसेर हिँडेकाले उनका पछि नलाग्न र जीवन बर्बाद नपार्न आग्रह गरेका छन् । ‘माधव नेपालले अल्मल्याएका र भ्रममा परेका कार्यकर्ता फर्किनुस्’ ओलीले भने, ‘माधव नेपाल घरमा आगो लगाएर, खरानी धसेर त्रिपन्ताम् भनेर तीर्थ यात्रामा हिँडेका हुन् उनलाई म केही भन्दिन ।’उनले माधव नेपालले व्यक्तिगत, अहंकार, इर्ष्याबाट ग्रसित भएर दुनियाँको जिन्दगीसँग खेलवाड गरिरहेको आरोप पनि लगाए । ‘उहाँ पार्टी प्रमुख भइसक्नुभयो, प्रधा

गालीगलौज बन्द गरी एकतामा जोड दिने माधव नेपाल पक्षको निर्णय

नेकपा एमालेको माधव नेपाल पक्षले आपसी भनाभन बन्द गरेर पार्टी एकतामा जोड दिने निर्णय गरेको छ । नेपाल पक्षको सोमबार बसेको स्थायी कमिटी बैठकले पार्टी एकतामा जोड दिने निर्णय गरेको हो । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालले अध्यक्षका रुपमा काम गर्नेगरी आगामी महाधिवेशनसम्म जाने प्रस्तावलाई एकताको आधार बनाउन सकिने बैठकमा छलफल भएको एक नेताले जानकारी दिए । एमालेभित्रको विवाद समाधानका लागि माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउने प्रस्ताव ओली समूहका नेताहरुले अगाडि सारेका छन् । यो प्रस्ताव

ओली-नेपाल वान-टु-वान भेटवार्ता, ओलीसामू माधव नेपालले राखे यस्तो प्रस्ताव

काठमाडौं, ८ बैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेता माधव कुमार नेपालबीच एक्लाएक्लै भेटवार्ता जारी छ ।काठमाडौंको नक्सालस्थित् मेरियट होटलमा जारी बैठकमा पार्टी एकता जोगाउने विषयमा गम्भीर छलफल भैरहेको बुझिएको छ । यसअघि माधव नेपाल पक्षधर नेता योगेश कुमार भट्टराईले प्रधानमन्त्री तथा अध्यक्ष ओलीसँग भेटेका थिए । उनले शीक्र्ष नेताहरुबीच सम्वाद […]

माधव नेपाल समूहले अराजक हर्कत गरेको छ, कारबाही हुन्छ : ओली

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालका पछि लाग्नेले कर्णालीमा फ्लोर क्रस गरेर अराजक हर्कत गरेको आरोप लगाएका छन्। बालुवाटारमा जारी केन्द्रीय कमिटीको बैठकमा बोल्दै ओलीले भने, 'माधव नेपालले नेपालमा पहिलोपटक अलोकतान्त्रिक र अराजक हर्कत गरेका छन्। त्यो अपराधको क्षमा हुदैन। कारवाही हुन्छ।' माधव नेपालले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पाउमा एमाले पार्टी चढाउने खोजेको आरोप समेत लगाए। गैर कम्युनिष्टहरूको नेतृत्वमा सरकार बनाउन माधव समूहल