विराटनगर महानगरमा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान

महानगरको स्वास्थ्य महाशाखाको सक्रियतामा बुधबार विराटनगर–८ का विभिन्न टोलमा लामखुट्टेको लार्भा खोज तथा नष्ट अभियान सञ्चालन गरिएको महानगरले जनाएको छ।

सम्बन्धित सामग्री

आगलागीबाट कार जलेर नष्ट

कपिलवस्तुको दुई छुट्टै स्थानमा आगलागी हुँदा धनमाल नष्ट हुनुका साथै कार समेत जलेर नष्ट भएको छ।

लाखौँको पटाका नष्ट

अवैध रुपमा नेपालमा भित्र्याइएको लाखौँको पटाका नष्ट गरिएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटको नियमित गस्ती टोली तथा प्रहरीको चेकजाँचको क्रममा बरामद गरिएका लाखौँ मूल्य बराबरको अवैध पटाका प्रहरीले नष्ट गरेको हो।...

भारतबाट ल्याइएका माछा नष्ट

भारतबाट चोरी तस्करी गरेर ल्याइएका माछा मोरङ प्रहरीले नष्ट गरेको छ। मोरङ विभिन्न स्थानबाट उक्त माछा बरामद गरी नष्ट गरिएको हो।...

ताप्लेजुङमा तीन घर जलेर नष्ट

ताप्लेजुङको मेरिङदेन गाँउपालिका–१ थिङ्लाबुमा आगलागीका कारण तीन घर जलेर नष्ट भएका छन् । आज भएको आगलागीका कारण भक्तराज चोङवाङ, बलबहादुर चोङवाङ र वीरध्वज चोङवाङको घर जलेर नष्ट भएको स्थानीय शिक्षक गणेश एभेङले जानकारी दिए ।भक्तराज र बलबहादुरको तीन तले र वीरध्वजको दुई तले घरसहित घरभित्र रहेका सामान जलेर नष्ट हुँदा लाखौँको क्षति भएको स्थानीयले बताए । तीन वटा घर नजिक नजिक रहेकाले एकै समयमा जलेर नष्ट भएको जनाइएको छ । घटनाको स्थलगत अनुसन्धानका लागि सान्थाक्रा प्रहरीचौकीबाट प्रहरीको टोली खट

आगलागीबाट एक घर नष्ट

विद्युत् सर्ट भएर आगलागी हुँदा उदयपुरमा एक घर र घरभित्र रहेका धनमाल जलेर नष्ट भएको छ। सोमबार दिउसो ३ः०० बजेको समयमा त्रियुगा नगरपालिका १२ साधना टोलस्थित अनितादेवी साहको घर जलेर नष्ट भएको हो।...

ताप्लेजुङमा आगलागीले घर नष्ट

ताप्लेजुङ : सिदिङ्वा गाउँपालिका–७ सुरुम्खिममा आगलागीका कारण एक घर जलेर नष्ट भएको छ।भाइटीकाको दिन बुरुम्खिम टोलका स्थानीय भीष्मराज खुदाङको घर जलेर नष्ट भएको हो ।आगलागीबाट घर पूर्णरूपमा जलेर नष्ट भएको सुरुम्खिमका वडाध्यक्ष लक्ष्मण तामाङले बताए।आगलागीबाट घरभित्र भएको खाद्यान्न, लत्ताकपडा, भाँडावर्तनलगायतका अन्य सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा अनुमानित रु १५ लाख बढीको क्षति भएको तामाङले जाकारी दिनुभयो ।आगलागीको कारण खुल्न नसकेको वडाध्यक्ष तामाङले जानकारी दिए।

रोल्पामा लागुऔषध अफिम नष्ट

करिब ९ कठ्ठामा लगाइएको अफिम नष्ट गरेको रोल्पा प्रहरीले सोमबार २ सय १० रोपनी जग्गामा गरिएको अवैध अफिम खेती नष्ट गरेको छ।...

वर्षाले चितवनमा एक करोड इँट्टा नष्ट

वर्षाले यहाँका इँट्टा उद्योगमा एक करोडभन्दा बढी इँट्टा नष्ट गरेको छ । उद्योगले बनाएका काँचा इँट्टा पानीले नष्ट गरेको हो ।  व्यवसायीका अनुसार पकाउन तयारी अवस्थामा रहेका काँचो इँट्टा पानीले बिगारेर नष्ट गरेको छ ।माटो प्रशोधन गरेर इँट्टा बनाएर पकाउनुअघि पानी परेपछि पूरै नष्ट हुने गर्दछ । काँचो इँट्टा घाममा सुकाएपछि पकाउन राख्ने गरिन्छ । केही दिन परेको वर्षाका कारण इँट्टा नोक्सान भएको हो । चितवन इँट्टा उद्योग सङ्घका अध्यक्ष नारायण सापकोटाका अनुसार जिल्लामा सात उद्योगका इँट्टा नष्ट भएका हुन् ।को

अवैध गाँजा खेति नष्ट

काठमाडौँ– प्रहरीले चितवनमा अवैध गाँजा खेति नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको टोलीले राप्ती नगरपालिका वडा नम्बर १० र ११ का विभिन्न स्थानमा लगाइएको गाँजा खेति नष्ट गरेको हो । प्रहरीका अनुसार करिब ४८ बिगाह जग्गामा लगाइएको गाँजा नष्ट गरिएको छ । प्रहरील गाँजा नष्ट गरेपछि स्थानीयबासीहरुसँग अन्तरक्रियासमेत गरेको थियो ।

बरामद गरिएका पटाकाहरू नष्ट

पर्सा– पर्सामा प्रहरीले बरामद गरिएका पटाकहरु नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट तथा मातहतबाट खटिएका बिभिन्न चेकिङ्ग टोलीले बिभिन्न समयमा बिभिन्न स्थानबाट नियन्त्रणमा लिएका पटकहरु नष्ट गरिएको प्रहरीले जनाएको छ । करिब एक लाख पचास हजार रुपैयाँ बराबरका पटकहरु नष्ट गरिएको हो । नष्ट गरिएका पटक १ रकेट पटाका – ३५ पाकेट २ […]