नेपाल राष्ट्र बैंकले ११ असोजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदरमा अमेरिकी डलर सस्तिएको छ। अघिल्लो उपलब्ध दरको तुलनामा अधिकांश विदेशी मुद्राको बिक्रीदर स्थिर रहँदा अमेरिकी डलरको बिक्रीदर २० पैसाले घटेको हो। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ०१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६१ पैसा निर्धारण गरिएको छ। अघिल्लो उपलब्ध विवरणमा […]
असोज ८ गते बेलुकादेखि १० गते बिहानसम्म परेको अविरल वर्षाका कारण ठाउँठाउँमा पहिरो जाँदा कर्णाली प्रदेशका प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्। नेपाल प्रहरीले पनि भारी वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएको विवरण अद्यावधिक गरिरहेको छ। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषसिंह राठौरका अनुसार हुम्लाको सर्केगाड गाउँपालिका–१ […]
काठमाडौँ। नारायणी नदी र यसका सहायक नदीहरूमा जलसतह खतराको तहभन्दा माथि पुगेपछि तटीय क्षेत्रमा बाढी र डुबानको उच्च जोखिम सिर्जना भएको छ । जल तथा ऊर्जा आयोगको सचिवालय, जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढी पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाले आइतबार बिहान जारी गरेको विशेष सूचनाअनुसार नारायणीको जलसतह […]
Butwal. Six houses have been swept away by the flood in the Tinau River in the Tap Majhuwa area of Butwal Sub-Metropolitan City 11 in Rupandehi. Two concrete and four mud houses were swept away by the flood in the river, according to the Area Police Office, Butwal. According to DSP Nishant Shrestha of the Area Police Office, Butwal, six houses in the Tap Majhuwa area were swept away by the flood in the Tinau River. Due to continuous rainfall, the water level in the Tinau River and surrounding streams increased, posing a risk to the coastal areas of Butwal....
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त अरब इमिरेट्स (यूएई) का उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेख अब्दुल्लाह बिन जायद अल नह्यानसँग द्विपक्षीय भेटवार्ता गरेका छन् । संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि यूएईको स्थायी नियोगमा भेटवार्ता भएको हो । भेटमा परराष्ट्रमन्त्री खनालले नेपालमा जलवायुजन्य विनाशकारी बाढीबाट प्रभावित समुदायका लागि यूएई सरकार र जनताले व्यक्त […]
गत बुधबारदेखि सुरु भएको फ्लाइ दुबईको दुबई–पोखरा–दुबई नियमित उडानमा सुरुआती दिनमै यात्रुको उत्साहजनक उपस्थिति देखिएको छ। शनिबार साँझ फ्लाइ दुबईको जहाज १५६ यात्रुसहित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतका अनुसार शनिबार साँझ ६ः०५ बजे पोखरा अवतरण गरेको जहाज पोखराबाट ८३ यात्रु लिएर दुबई फर्किएको हो। यसअघि बिहीबार दुबईबाट १२२ यात्रु […]