प्रतिनिधिसभाको विषयलाई राष्ट्रियसभामा नल्याउन अध्यक्षको आग्रह

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभामा उठेको विषय राष्ट्रियसभामा नल्याउन सांसदहरुलाई आग्रह गरेका छन् ।राष्ट्रियसभाको सोमबारको बैठकमा नेकपा एमालेका सांसदहरूले प्रतिनिधिसभामा उठेको विवादको विषयमा विरोध गरेर बैठक अवरुद्ध गरेपछि अध्यक्ष तिमिल्सिनाले उक्त आग्रह गरेका हुन् ।‘यहाँहरूको धाराणा र विचारप्रति ध्यानाकर्षण भएको छ । बारम्बार भन्ने गरेको छु, प्रतिनिधिसभामा जे विषय उठेको छ राष्ट्रिय सभामा त्यसलाई प्रवेश […]

सम्बन्धित सामग्री

राष्ट्रियसभामा निर्वाचित भएपछि शेखर निवासमा सिटौला

सिटौलालाई राष्ट्रियसभाको सम्भावित अध्यक्षको रुपमा पनि हेरिएको छ । इतर पक्षको नेतृत्व गरिरहेका कोइरालाले पनि सिटौलालाई राष्ट्रियसभाको अध्यक्ष बनाउनुपर्ने सार्वजनिक रुपमा बताउँदै आएका छन् ।

राष्ट्रियसभामा पेश भयो नागरिकता विधेयक

काठमाडौं : प्रतिनिधिसभामा दोस्रोपटक पारित भएको नागरिकता विधेयक, २०७९ आइतबारको राष्ट्रियसभामा पनि पेश भएको छ।आइतबारको बैठकमा विधेयक पेश भएको हो। बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी गराएका थिए। त्यसलगत्तै प्रतिनिधि सभाबाट पारित भएको विधेयक र राष्ट्रपति कार्यालयबाट प्राप्त सन्देशको अध्यक्षको अनुमतिले सचिव राजेन्द्र फुयाँलले पेश गरेका हुन्।पहिलोपटक दुवै सदनबाट पारित भई साउन १५ गते प्रमाणीकरणका लागि