लुम्बिनीमा पहिलो पटक ‘स्कुल टु ओलम्पिक’ सुरु

रुपन्देही । प्रदेश खेलकुद परिषद् लुम्बिनीको आयोजनामा रुपन्देहीमा पहिलोपटक स्कुल टु ओलम्पिक कार्यक्रम गरिएको छ । प्रदेशका सामाजिक विकासमन्त्री चन्द्रकेश गुप्ता (सीके)ले युवा र खेलकुदले देशलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउनसक्ने भएकाले अभियानलाई प्राथमिकता दिनुपर्ने बताए । कार्यक्रमअन्तर्गत पूर्वमन्त्री तथा ओलम्पियन सुरेन्द्र हमाल, बैकुण्ठ मानन्धर, राजेन्द्र भण्डारी, पार्वती थापा, सरस्वती चौधरी, सोनिया भट्टसँग विद्यार्थीहरुले अन्तरक्रिया गरे । […]

सम्बन्धित सामग्री

‘स्कुल टु ओलम्पिक कार्यक्रमको वल्र्ड फोरममा प्रशंसा’

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल ओलम्पियन्स संघले सन्चालन गरेको स्कुल टु ओलम्पिक कार्यक्रमलाई वल्र्ड ओलम्पियन्स फोरमका सहभागीले प्रशंसा गरेका छन् । टर्कीको इस्तानबुलमा शनिबार र आइतबार भएको दुई दिने वल्र्ड ओलम्पियन्स फोरममा आफूले प्रस्तुत गरेको संघको गतिविधिमध्ये स्कुल टु ओलम्पिक कार्यक्रमलाई सबैले प्रशंसा गरेको र अन्य देशका संघले पनि त्यस्तै खाले कार्यक्रम सन्चालन गर्नुपर्नेमा जोड दिएको […] The post ‘स्कुल टु ओलम्पिक कार्यक्रमको वल्र्ड फोरममा प्रशंसा’ first appeared on हाम्रो खेलकुद.

प्रहरी स्कुलमा ‘स्कुल टु ओलम्पिक’ कार्यक्रम आयोजना

साँगा, काभ्रे (हाम्रो खेलकुद)– काभ्रेको साँगास्थित नेपाल प्रहरी स्कुलले शुक्रबार ‘स्कुल टु ओलम्पिक’ कार्यक्रम आयोजना गरेको छ । नेपाल ओलम्पियन्स संघको समन्वयमा भएको अन्तरक्रियात्मक कार्यक्रम स्कुल टु ओलम्पिकमा ओलम्पियनहरुले विधार्थीहरुको बीचमा आफ्नो अनुभव साटेका थिए । ४ पटक ओलम्पिकमा भाग लिएका कीर्तिमानी धावक बैकुण्ठ मानन्धर, ओलम्पियन्स संघका अध्यक्ष एवंम् कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्ट, महासचिव […] The post प्रहरी स्कुलमा ‘स्कुल टु ओलम्पिक’ कार्यक्रम आयोजना first appeared on हाम्रो खेलकुद.

स्कुल टु ओलम्पिकमा अन्तरक्रिया

नेपाल ओलम्पियन्स संघले बाग्मती प्रदेशमा पहिलो स्कुल टु ओलम्पिक कार्यक्रम आयोजना गरेको छ।

स्कुल टु ओलम्पिकमा अन्तरक्रिया

नेपाल ओलम्पियन्स संघले बाग्मती प्रदेशमा पहिलो स्कुल टु ओलम्पिक कार्यक्रम आयोजना गरेको छ।

इटहरीमा ‘स्कुल टु ओलम्पिक’ कार्यक्रमको आयोजना

इटहरी (हाम्रो खेलकुद)– कोशी प्रदेशको प्रदेश खेलकुद विकास बोर्डको आयोजना र नेपाल ओलम्पियन्स संघको संयोजनमा मंगलबार इटहरीमा स्कुल टु ओलम्पिक कार्यक्रम सम्पन्न भएको छ । विधार्थीहरुलाई स्कुलबाट खेलकुदमा आबद्ध हुनु प्रेरित गर्ने उद्देश्यका साथ आयोजना भएको स्कुल टु ओलम्पिक कार्यक्रममा मोरङ र सुनसरीका विभिन्न विधालयका झन्डै ४ सय विधार्थीहरुको सहभागिता थियो । ओलम्पियन्स संघका अध्यक्ष […]

कोशीमा स्कुल टु ओलम्पिक

विद्यार्थीलाई खेलक्षेत्रमा आउन प्रोत्साहित गर्न स्कुल टु ओलम्पिक कार्यक्रम कोशी प्रदेशमा पनि गरिएको छ ।

कर्णालीमा स्कुल टु ओलम्पिक

सुर्खेत ।  कर्णाली प्रदेशमा विद्यार्थीहरु खेल क्षेत्रमा आबद्ध हुन प्रोत्साहित गर्ने उद्देश्यका साथ नेपाल ओलम्पियन संघले आयोजना गरेको स्कुल टु ओलम्पिक  कार्यक्रमको दोस्रो चरण सोमबार सम्पन्न  भएको छ ।  कर्णालीका जुम्ला र सुर्खेत दुई

स्कुल टु ओलम्पिक : ‘सुदूरका ओलम्पियन जो स्कुलबाटै खेलकुदमा लागे’

काठमाडौँ,१३ पुष । ओलम्पियन तथा तेक्वान्दोका कीर्तिमानी खेलाडी दीपक विष्टले मङ्गलबार कञ्चनपुरको महेन्द्रनगरस्थित लिटिलबुद्ध एकेडेमीका विद्यार्थीलाई आफ्नो खेलजीवनको विगत सुनाए । कञ्चनपुरको कृष्णपुर नगरपालिकाको रैकवार बिचुवामा जन्मिएर गाउँकै विद्यालयमा पढ्दा आफू भलिबल खेल्ने गरेको र पछि अध्ययनसँगै खेलकुदलाई निरन्तरता दिँदै जाँदा ओलम्पिकसम्मको यात्राको अनुभव सुनाए। “कक्षा ८ मा पढ्दा खेल्ने भलिबल नभएर मोजाको बल बनाएर […]

‘स्कुल टु ओलम्पिक’ सुदूरपश्चिमबाट सुरु

कैलाली । विद्यार्थीलाई खेल क्षेत्रमा प्रोत्साहित गर्न स्कुल टु ओलम्पिक कार्यक्रम सुदूरपश्चिम प्रदेशबाट सुरु भएको छ । सातै प्रदेशमा आयोजना हुने कार्यक्रम सुदूरपश्चिम प्रदेशबाट थालिएको हो । नेपाल ओलम्पियन संघ तथा सुदूरपश्चिम प्रदेश खेलकुद परिषदको आयोजनामा खेलाडीलाई खेल क्षेत्रमा लाग्नका लागि प्रेरणा दिन स्कुल टु ओलम्पिक कार्यक्रमको अवधारणा अगाडी ल्याइएको हो । नेपालको कीर्तिमानी खेलाडी […]

सुदूरपश्चिममा ‘स्कुल टु ओलम्पिक कार्यक्रम’ आयोजना

लाली(हाम्रो खेलकुद) – विद्यार्थीहरुलाई खेल क्षेत्रमा आबद्ध हुन प्रोत्साहित गर्ने उद्देशयका साथ स्कुल टु ओलम्पिक कार्यक्रम सुदूरपश्चिम प्रदेशबाट सुरु भएको छ । सात वटै प्रदेशमा आयोजना गर्ने लक्ष्य रहेको कार्यक्रम सुदूरपश्चिम प्रदेशबाट सुरु भएको बताइएको छ । सुदूरपश्चिम प्रदेश खेलकुद परिषदको आयोजना तथा नेपाल ओलम्पियन्स संघको संयोजनमा सोमबार धनगढीमा भएको कार्यक्रममा स्थानिय धनगढीका सामुदायिक र […]