‘स्कुल टु ओलम्पिक कार्यक्रमको वल्र्ड फोरममा प्रशंसा’

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल ओलम्पियन्स संघले सन्चालन गरेको स्कुल टु ओलम्पिक कार्यक्रमलाई वल्र्ड ओलम्पियन्स फोरमका सहभागीले प्रशंसा गरेका छन् । टर्कीको इस्तानबुलमा शनिबार र आइतबार भएको दुई दिने वल्र्ड ओलम्पियन्स फोरममा आफूले प्रस्तुत गरेको संघको गतिविधिमध्ये स्कुल टु ओलम्पिक कार्यक्रमलाई सबैले प्रशंसा गरेको र अन्य देशका संघले पनि त्यस्तै खाले कार्यक्रम सन्चालन गर्नुपर्नेमा जोड दिएको […] The post ‘स्कुल टु ओलम्पिक कार्यक्रमको वल्र्ड फोरममा प्रशंसा’ first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

इटहरीमा ‘स्कुल टु ओलम्पिक’ कार्यक्रमको आयोजना

इटहरी (हाम्रो खेलकुद)– कोशी प्रदेशको प्रदेश खेलकुद विकास बोर्डको आयोजना र नेपाल ओलम्पियन्स संघको संयोजनमा मंगलबार इटहरीमा स्कुल टु ओलम्पिक कार्यक्रम सम्पन्न भएको छ । विधार्थीहरुलाई स्कुलबाट खेलकुदमा आबद्ध हुनु प्रेरित गर्ने उद्देश्यका साथ आयोजना भएको स्कुल टु ओलम्पिक कार्यक्रममा मोरङ र सुनसरीका विभिन्न विधालयका झन्डै ४ सय विधार्थीहरुको सहभागिता थियो । ओलम्पियन्स संघका अध्यक्ष […]

कर्णालीमा स्कुल टु ओलम्पिक

सुर्खेत ।  कर्णाली प्रदेशमा विद्यार्थीहरु खेल क्षेत्रमा आबद्ध हुन प्रोत्साहित गर्ने उद्देश्यका साथ नेपाल ओलम्पियन संघले आयोजना गरेको स्कुल टु ओलम्पिक  कार्यक्रमको दोस्रो चरण सोमबार सम्पन्न  भएको छ ।  कर्णालीका जुम्ला र सुर्खेत दुई

‘स्कुल टु ओलम्पिक’ सुदूरपश्चिमबाट सुरु

कैलाली । विद्यार्थीलाई खेल क्षेत्रमा प्रोत्साहित गर्न स्कुल टु ओलम्पिक कार्यक्रम सुदूरपश्चिम प्रदेशबाट सुरु भएको छ । सातै प्रदेशमा आयोजना हुने कार्यक्रम सुदूरपश्चिम प्रदेशबाट थालिएको हो । नेपाल ओलम्पियन संघ तथा सुदूरपश्चिम प्रदेश खेलकुद परिषदको आयोजनामा खेलाडीलाई खेल क्षेत्रमा लाग्नका लागि प्रेरणा दिन स्कुल टु ओलम्पिक कार्यक्रमको अवधारणा अगाडी ल्याइएको हो । नेपालको कीर्तिमानी खेलाडी […]