सुर्खेत । कर्णाली प्रदेशमा विद्यार्थीहरु खेल क्षेत्रमा आबद्ध हुन प्रोत्साहित गर्ने उद्देश्यका साथ नेपाल ओलम्पियन संघले आयोजना गरेको स्कुल टु ओलम्पिक कार्यक्रमको दोस्रो चरण सोमबार सम्पन्न भएको छ ।
कर्णालीका जुम्ला र सुर्खेत दुई
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल ओलम्पियन्स संघले सन्चालन गरेको स्कुल टु ओलम्पिक कार्यक्रमलाई वल्र्ड ओलम्पियन्स फोरमका सहभागीले प्रशंसा गरेका छन् । टर्कीको इस्तानबुलमा शनिबार र आइतबार भएको दुई दिने वल्र्ड ओलम्पियन्स फोरममा आफूले प्रस्तुत गरेको संघको गतिविधिमध्ये स्कुल टु ओलम्पिक कार्यक्रमलाई सबैले प्रशंसा गरेको र अन्य देशका संघले पनि त्यस्तै खाले कार्यक्रम सन्चालन गर्नुपर्नेमा जोड दिएको […]
The post ‘स्कुल टु ओलम्पिक कार्यक्रमको वल्र्ड फोरममा प्रशंसा’ first appeared on हाम्रो खेलकुद.
साँगा, काभ्रे (हाम्रो खेलकुद)– काभ्रेको साँगास्थित नेपाल प्रहरी स्कुलले शुक्रबार ‘स्कुल टु ओलम्पिक’ कार्यक्रम आयोजना गरेको छ । नेपाल ओलम्पियन्स संघको समन्वयमा भएको अन्तरक्रियात्मक कार्यक्रम स्कुल टु ओलम्पिकमा ओलम्पियनहरुले विधार्थीहरुको बीचमा आफ्नो अनुभव साटेका थिए । ४ पटक ओलम्पिकमा भाग लिएका कीर्तिमानी धावक बैकुण्ठ मानन्धर, ओलम्पियन्स संघका अध्यक्ष एवंम् कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्ट, महासचिव […]
The post प्रहरी स्कुलमा ‘स्कुल टु ओलम्पिक’ कार्यक्रम आयोजना first appeared on हाम्रो खेलकुद.
इटहरी (हाम्रो खेलकुद)– कोशी प्रदेशको प्रदेश खेलकुद विकास बोर्डको आयोजना र नेपाल ओलम्पियन्स संघको संयोजनमा मंगलबार इटहरीमा स्कुल टु ओलम्पिक कार्यक्रम सम्पन्न भएको छ । विधार्थीहरुलाई स्कुलबाट खेलकुदमा आबद्ध हुनु प्रेरित गर्ने उद्देश्यका साथ आयोजना भएको स्कुल टु ओलम्पिक कार्यक्रममा मोरङ र सुनसरीका विभिन्न विधालयका झन्डै ४ सय विधार्थीहरुको सहभागिता थियो । ओलम्पियन्स संघका अध्यक्ष […]
काठमाडौँ,१३ पुष । ओलम्पियन तथा तेक्वान्दोका कीर्तिमानी खेलाडी दीपक विष्टले मङ्गलबार कञ्चनपुरको महेन्द्रनगरस्थित लिटिलबुद्ध एकेडेमीका विद्यार्थीलाई आफ्नो खेलजीवनको विगत सुनाए । कञ्चनपुरको कृष्णपुर नगरपालिकाको रैकवार बिचुवामा जन्मिएर गाउँकै विद्यालयमा पढ्दा आफू भलिबल खेल्ने गरेको र पछि अध्ययनसँगै खेलकुदलाई निरन्तरता दिँदै जाँदा ओलम्पिकसम्मको यात्राको अनुभव सुनाए। “कक्षा ८ मा पढ्दा खेल्ने भलिबल नभएर मोजाको बल बनाएर […]
कैलाली । विद्यार्थीलाई खेल क्षेत्रमा प्रोत्साहित गर्न स्कुल टु ओलम्पिक कार्यक्रम सुदूरपश्चिम प्रदेशबाट सुरु भएको छ । सातै प्रदेशमा आयोजना हुने कार्यक्रम सुदूरपश्चिम प्रदेशबाट थालिएको हो । नेपाल ओलम्पियन संघ तथा सुदूरपश्चिम प्रदेश खेलकुद परिषदको आयोजनामा खेलाडीलाई खेल क्षेत्रमा लाग्नका लागि प्रेरणा दिन स्कुल टु ओलम्पिक कार्यक्रमको अवधारणा अगाडी ल्याइएको हो । नेपालको कीर्तिमानी खेलाडी […]
लाली(हाम्रो खेलकुद) – विद्यार्थीहरुलाई खेल क्षेत्रमा आबद्ध हुन प्रोत्साहित गर्ने उद्देशयका साथ स्कुल टु ओलम्पिक कार्यक्रम सुदूरपश्चिम प्रदेशबाट सुरु भएको छ । सात वटै प्रदेशमा आयोजना गर्ने लक्ष्य रहेको कार्यक्रम सुदूरपश्चिम प्रदेशबाट सुरु भएको बताइएको छ । सुदूरपश्चिम प्रदेश खेलकुद परिषदको आयोजना तथा नेपाल ओलम्पियन्स संघको संयोजनमा सोमबार धनगढीमा भएको कार्यक्रममा स्थानिय धनगढीका सामुदायिक र […]