प्याउलीमा अरुण बहुमुखी क्याम्पस चलाउन काठमाडौंमा छलफल

काठमाडौं, ८ माघ । भोजपुरको अरुण गाउँपालिकामा अरुण बहुमुखी क्याम्पस सञ्चालन गर्न काठमाडौंमा वृहत्त छलफल गरिएको छ । अरुण बहुमुखी क्याम्पस सञ्चालनका लागि पुतलीसडकस्थित कान्तिपुर सिटी कलेजमा वृहत्त छलफल भएको हो । अरुण गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीलगायतको पहलमा भएको छलफलमा अरुण बहुमुखी क्याम्पस सञ्चालनका लागि आवश्यक स्रोत जुटाउन ख्याती प्राप्त व्यक्तिसहित सम्मिलित वृहत्त समिति बनेको […]