संखुवासभा- केही दिनदेखि लगातार परेको वर्षाका कारण संखुवासभामा निर्माणाधीन ९०० मेगावटको अरुण तेस्रो जलविद्युत आयोजनाको सडक अवरुद्ध भएको छ। अरुण तेस्रोको विद्युत् गृहस्थल जाने छ्याङ्कुटी–दिदिङ सडक खण्डको चिचिला गाउँपालिकास्थित दिदिङमा सडक अवरुद्ध भएको छ। बिहीबार राति खसेको पहिरोले सडक अवरुद्ध भएको हो । पहिरोले अरुण तेस्रोको विद्युत् गृहस्थल जाने छ्याङ्कुटी–दिदिङ सडक खण्ड अवरुद्ध भएको संखुवासभाका […]