काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीभित्र व्यक्तिको मूल्याङ्कनमा बेवास्ता भएपछि विद्रोह गर्नुपरेको बताएका छन्। आइतबार काठमाडौँमा अखिल नेपाल महिला संघको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले केपी ओलीको व्यक्तिवादी प्रवृतिविरुद्ध विद्रोह गर्न निकै गारो भएको समेत बताए। विद्रोह गर्ने बेलामा आफ्नो पक्षमा केही अनुकूलता सिर्जना भएकाले सफल भएको उनले बताए। एमाले र माओवादी मिल्दा […]