काठमाण्डाै – काठमाण्डौ उपत्यकाका विद्यालय आउँदाे माघ महिनादेखि खुल्ने भएका छन् । कोरोनाको जोखिम घट्दै गएको निष्कर्षसहित माघ महिनादेखि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी निजी तथा सामुदायिक विद्यालय खोल्ने तयारी भएको हो ।
काठमाण्डौ महानगरपालिकाका शिक्षा विभागका अधिकृत मोती भट्टराईले जनस्वास्थ्यका म...