स्थानीय तहको सरुवामा निमित्त खेलो !

काठमाडौँ । स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत खटनपटनमा हुँदै आएको ‘खेलो फड्को’ जारी छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अघिल्लो दिन एउटालाई र भोलिपल्ट अर्कोलाई निमित्त दिनु र स्थानीय तहहरूले आफूले भनेकै कर्मचारीलाई निमित्त लिनु पछाडिको खेल बुझिनसक्नुको छ । यद्यपी विगतदेखि नै किन यस्तो भइरहेछ भन्ने विषयमा भने कोही अनविज्ञ छैनन् । […]