इमर्जिङ नेपालको निमित्त प्रमुुख कार्यकारी अधिकृतमा बेल्वासे
इमजिङ नेपाल लिमिटेडको निमित्त प्रमुुख कार्यकारी अधिकृतमा रमेश बेल्वासेलाई नियुक्त गरिएको छ । गत शुक्रबार कम्पनीको संचालक समितिको ७०औं बैठकको निर्णयानुसार साउन २० गतेबाट लागू हुनेगरि उनलाई निमित्त प्रमुुख कार्यकारी...
इमर्जिङ नेपालले निमित्त प्रमुुख कार्यकारी अधिकृतमा रमेश बेल्वासेलाई नियुक्त गरेको छ ।कम्पनीको सञ्चालक समितिको ७०औं बैठकको निर्णय अनुसार बेल्बासेलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको हो । हिरोवट युनिभर्सिटी, युकेबाट बीबीए र मास्टर डिग्री गरेका बेल्वासेले नेपाल एसबीआई मर्चेण्ट एण्ड बैंकिङ लिमिटेडमा लगानी प्रमुख भई ४ वर्ष काम गरेको अनुभव छ ।मर्चेण्ट एण्ड बैंकिङ क्षेत्रको […]