अध्यक्ष दाहालसँग डा. भट्टराई र यादवबीच भेटवार्ता

सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग नेपाल समाजवादी पार्टीका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र महेन्द्रराय यादवबीच छलफल भएको छ ।

सम्बन्धित सामग्री

देउवा र उपेन्द्र यादवबीच भेटवार्ता

२१ पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्‍यक्ष उपेन्द्र यादवबीच बिहीबार भेटवार्ता भएको छ । बिहीबार बिहान १० बजे देउवालाई भेट्न यादव उनको निवास धुम्बाराही पुगेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते विश्वासको मत लिँदैछन् । प्रचण्डले प्रधानमन्त्रीमा दाबी पेश गर्दा जनता समाजवादी पार्टीले पनि समर्थन […]

प्रधानमन्त्री प्रचण्ड, नेपाल यादवबीच भेटवार्ता

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेका छन्। हात्तिवनमा प्रधानमन्त्री प्रचण्ड, नेकपा एसका अध्यक्ष नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच सरकारमा सहभागिता जनाउने बारे छलफल भएको हो। यी दुई दललाई पनि सरकारमा सहभागी गराएर मन्त्रिमण्डल विस्तार गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी छ। पुरानो […]

केपी ओली र उपेन्द्र यादवबीच भेटवार्ता

काठमाडौं – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । यादवले बिहीबार साँझ बालकोट पुगेर ओलीसँग भेट गरेका हुन् । भेटमा उनीहरूबीच सत्ता समीकरणको विषयमा छलफल भएको बताइएको छ । यादवले आज बिहानमात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए । प्रचण्ड निवास खुमलटारमा भएको भेटमा […]

प्रधानमन्त्री देउवा र जसपाका अध्यक्ष यादवबीच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवा र अध्यक्ष यादवबीच आइतबार अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।भेटवार्तामा देउवा र यादवबीच समसामयिक राजनीतिक परिस्थितिका विषयमा छलफल भएको जनता समाजवादी पार्टीका एक नेताले बताए ।

दाहाल, भट्टराई र यादवबीच भेटवार्ता

नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टीका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादवबीच भेटवार्ता भएको छ ।माओवादी केन्द्रका अध्यक्ष दाहालसँग जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र जसपा केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले आइतवार भेटवार्ता गरेका हुन् । आइतबार सिंहदरवारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा तिन नेताबीच छलफल भएको […]

दाहाल, भट्टराई र यादवबीच भेटवार्ता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टीका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । माओवादी केन्द्रका अध्यक्ष दाहालसँग जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र जसपा केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले आइतबार भेटवार्ता गर्नुभएको हो । आइतबार सिंहदरवारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा […]

रामचन्द्र पौडेल र उपेन्द्र यादवबीच भेटवार्ता

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग समसामयिक राजनीतिक परिस्थितिको विषयमा छलफल गरेका छन् । वरिष्ठ नेता पौडेलले सोमवार सिंहदरबारस्थित जनता समाजवादी पार्टीको संसदीय दलको कार्यालयमा पुगेर अध्यक्ष यादवसँग भेटवार्ता गरेका हुन् । भेटवार्तापछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदैँ पौडेलले भेटमा एमसीसी सम्झौताको विषयमा कुराकानी गरेको बताए । एमसीसीको समस्या जटिल रुपमा आएको भन्दै उनले भेटवार्ताको क्रममा एमसीसीको कारण देशको अन्तर्राष्ट्रि

विप्लव र उपेन्द्र यादवबीच भेटवार्ता

काठमाडौं। नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेका छन्। आइतबार विप्लवका नेता खड्गबहादुर विश्वकर्मासहित यादवलाई भेट्न उनकै निवास पुगेका थिए। भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको यादवको सचिवालयले जनाएको छ। केही दिनदेखि विप्लवले विभिन्न दलका नेताहरुसँगको भेटघाटलाई तिब्रता दिइरहेका छन्।शनिबार उनले जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर र एमाले नेता रामबहादुर थापालाई भेटेका थिए।