खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले श्रमदान जुटाएर कच्ची सडक तथा सार्वजनिकस्थल मर्मत तथा सरसफाई अभियान सुरु गरेको छ । नगरपालिकामा ‘जनश्रम संस्कृति’को विकास गर्नेगरी श्रमदान जुटाएर कच्ची सडक तथा सार्वजनिक महत्वका स्थल मर्मत तथा सरसफाई सुरु गरेको हो । वर्षा याममा अवरुद्ध हुने सडकलाई बार्हैमास सञ्चालनमा ल्याउनेगरी श्रमदानमार्फत मर्मत सम्भार सुरु गरिएको हो ।
धरानका मेयर हर्क साम्पाङकै शैलीमा जेठ १३ गतेदेखि स्थानीयको सहभागितामा दिक्तेल–खार्मी–पाथेका सडक मर्मत तथा सरसफाई सु...