वीरगन्ज । वीरगन्ज चिनी कारखाना चलाउने नेपाल सरकारको बजेटमै उल्लेख छ । तर कारखानाले चर्चेको जग्गा मध्ये चार विघा जग्गा भने सरकारकै निर्णय अनुसार यहि असार २८ गते एकलैटी भोगचलन गर्ने गरी हकभोग पास भएको पाइएको छ । गएको जेठ १५ गते नेपाल सरकारले २०७९÷०८० को बजेट सार्वजनिक गर्दै दुई दशक अगाडी सरकारले नै बन्द […]
The post बीरगञ्ज चिनी कारखाना चलाउछु भन्ने सरकारले खुसुक्क चार विघा जमिन बेच्यो appeared first on राजधानी राष्ट्रिय दैनिक.