काठमाडौँः नयाँ भवन निर्माणका लागि प्रधानमन्त्रीको सरकारी निवासको मुख्य भवन भत्काउने काम सुरु भएको छ। त्यसका लागि प्रधानमन्त्री निवास खाली गरिएको छ।
प्रधानमन्त्री ओलीले बुधबारबाट आफ्नो बासस्थान परिवर्तन गरेका छन्। नजिकै रहेको राष्ट्रियसभा अध्यक्षको निवासमा प्रधानमन्त्री सरेका छन्। राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना भने सभामुख निवासमा सरेका छन्।
सभामुख निवसा