काठमाडौं, ३ साउन । राप्रपाका अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा जाँदा आफ्नो पार्टीले राजसंस्था र हिन्दूराष्ट्र स्थापनाको मुद्दा लिएर चुनावमा जाने बताएका छन् । त्यस्तै, संघीयता खारेजीको पनि एजेण्डा जोडदार रुपमा उठाउने उनको भनाई छ । उनले भने,‘भ्रष्टाचारको विरुद्ध सशक्त भएर लागेका छौं । सुशासनको मुद्दा उठाउँछौं । शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार […]