स्थानीय तह निर्वाचनका लागि नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन : धामी, झाक्री तथा धर्मगुरुहरुको राजनीतिक झुकाव पत्ता लगाउनु

काठमाडौं : आठौं महाधिवेशनबाट पार्टी संगठनमा पूर्ण नेतृत्व चयन गर्न नसकेको नेकपा मा‌ओवादी केन्द्रले स्थानीय तहको निर्वाचनको तयारी थाल्न नेता कार्यकर्ताका लागि सर्कुलर जारी गरेको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जारी गरेको सर्कुलरमा केन्द्रीय कमिटी बैठकबाट पार्टीको योजना तथा कार्यक्रम नबन्दासम्म निर्वाचन तयारीको कामलाई प्रभावकारी बनाउन परिपत्र जारी गरिएको उल्लेख छ। विधानमा भएको…

सम्बन्धित सामग्री

त्याग, तपस्या र मेहनत गर्न कार्यकर्तालाई प्रचण्डको निर्देशन

पोखरा, जेठ २९ । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको गठबन्धनलाई आगामी प्रदेश र संघको निर्वाचनसम्म कायमै राखिने बताएका छन् । उनले माओवादी आफ्नो वर्ग, जनता र राष्ट्रप्रति समर्पित शक्ति होस् भन्ने जनताले चाहेको हुँदा सोहीअनुरुप काम गर्न समेत निर्देशन दिए । गएको वैशाख ३० को स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित गण्डकी […]

संघ र प्रदेशको निर्वाचन तयारीमा जुट्न प्रचण्डको निर्देशन

२६ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघ र प्रदेशको चुनावको तयारीमा जुट्‍न नेता कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । पार्टी कार्यालय पेसिडाँडामा आयोजित सम्पर्क समन्वय विशेष प्रदेशको कार्यालय बैठकमा आगामी मंसिरमा हुने संघ र प्रदेशको निर्वाचन तयारीमा लाग्न निर्देशन दिएका हुन । स्थानीय तह निर्वाचनमा सम्पर्क समन्वय विशेष प्रदेशको महत्त्वपूर्ण भूमिका […]

प्रचण्डको निर्देशन : अर्को पटक १२२ आधार इलाका हुनुपर्छ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले जितेका १२२ स्थानीय तहलाई पार्टीको आधार ईलाका बनाउन नेता कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । बुधबार पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिँदै अध्यक्ष प्रचण्डले अर्को स्थानीय तह चुनावमा माओवादी नै हो देश बनाउने जनताको माया गर्ने, सेवा गर्ने, सुशासन दिने, भ्रष्टाचार रोक्ने  र समाजवाद ल्याउने माओवादी नै हो भनेर देखाउनुपर्ने बताए । ‘तपाई हामीले पनि जनताको मत जितेर अर्कोपटक १२