संघ र प्रदेशको निर्वाचन तयारीमा जुट्न प्रचण्डको निर्देशन

२६ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघ र प्रदेशको चुनावको तयारीमा जुट्‍न नेता कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । पार्टी कार्यालय पेसिडाँडामा आयोजित सम्पर्क समन्वय विशेष प्रदेशको कार्यालय बैठकमा आगामी मंसिरमा हुने संघ र प्रदेशको निर्वाचन तयारीमा लाग्न निर्देशन दिएका हुन । स्थानीय तह निर्वाचनमा सम्पर्क समन्वय विशेष प्रदेशको महत्त्वपूर्ण भूमिका […]