डेढ वर्षसम्म यो सरकार कायमै रहे मुलुक टाट पल्टिन्छः ओली (भिडियो)

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले डेढ वर्षसम्म यो सरकार कायमै रहे मुलुक टाट पल्टिने दाबी गरेका छन्। मंगलबार नेकपा एमाले काठमाडौँ महानगर कमिटीले आयोजना गरेको कार्यक्रममा ओलीले मुलुकको अर्थतन्त्र पूर्णरुपमा ओरालो लागेको र यसलाई रोक्न नसके डेढ वर्षमा मुलुक असफल राष्ट्र बन्ने खतरा रहेको बताए। ओलीले भने, ‘यही सरकार रहिरहने हो भने […]

सम्बन्धित सामग्री

मुलुक संकटकाे डिलमा पुग्नुकाे मुख्य कारण एमाले सरकार विस्थापित गर्नु हो– ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सरकारलाई विस्थापित गरेर कांग्रेस माओवादी गठबन्धनको सरकार बनाउँदा मुलुक संकटकाे डिलमा पुगेको टिप्पणी गरेका छन् ।

यही सरकार कायम रहे मुलुक टाँट पल्टिनु अनिवाय छ : केपी ओली

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार कायमै रहे मुलुक टाट पल्टिनु अनिवार्य रहेको बताएका छन्।  राष्ट्रिय तथ्यांक कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदन उल्लेख गर्दै...

अफ्रिकी मुलुक बुर्किना फासोमा फेरि सैनिक ‘कू’

एजेन्सी । अफ्रिकी मुलुक बुर्किना फासोको सेनाले सैन्य नेता पाउल हेनरी दामिबाको सरकार अपदस्थ गरेको छ । सरकार विधटनसँगै सेनाले संकटकाल लगाएको छ । सेनाका क्याप्टेन इब्राहिम ट्रोरेले राष्ट्रिय टेलिभिजनमा सम्बोधनमार्फत सत्ता हात लिएर संक्रमणकाल लगाएको घोषणा गरेको हो । उहाँले देशमा बिग्रँदै गएको सशस्त्र विद्रोहको सामना गर्न नसक्ने कारण दामिबालाई हटाउनुपरेको बताएका छन् । […]

गठबन्धनको कारण मुलुक भयावह अवस्थामा पुग्यो : ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका कारण मुलुक भयावह अवस्थामा पुगेको बताएका छन् ।  बिहीबार भक्तपुरको बालकोटमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले गठबन्धनका कारण मुलुक अप्ठेरो र भयावह अवस्थामा पुगेका कारण त्रसित भएर गठबन्धनका नेता कार्यकर्ताहरू एमालेमा प्रवेश गर्ने लहर चलेको बताए । उनले सरकार गठनका साथै देश बनाउने कुरामा आगामी […]

गठबन्धनले पाँच वर्ष सरकार चलाए मुलुक अस्थिपञ्जर बन्छ : ओली

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी ओलीले गठबन्धनले फेरी पनि पाँच वर्ष सरकार चलाए मुलुक अस्थिपञ्जर बन्ने बताएका छन् । शनिबार काठमाडौंमा नेकपा एमाले प्रदेश सम्पर्क कमिटी प्रदेश १ भेलालाई सम्बोधन गर्दै ओलीले १ वर्षको अवधिमा नै वर्तमान गठबन्धनको सरकारले मुलुकलाई संकटको बाटोतर्फ अघि बढाएको भन्दै फेरी पनि पाँच वर्ष सरकार चलाए मुलुक अस्थिपञ्जर बन्ने बताएका […]

के पाकिस्तान सरकार आर्थिक संकटमा छ ?

सार्कको सदस्य मुलुक पाकिस्तान सरकार गम्भीर आर्थिक संकटमा फस्दै गएको देशभित्रै टिप्पणि हुन थालेको छ । बजेट घाटा घट्दै जाँदा पछिल्लो पाँच महिनामा विदेशी मुद्रा भण्डारणमासमेत भारी गिरावट आएका कारण...

मुलुक बजेटविहीन हुनुमा देउवा सरकार दोषी : डा.पुष्पराज कँडेल

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. पुष्पराज कँडेलले मुलुक बजेटविहीन हुनुमा सरकार स्वयं जिम्मेवार रहेको बताए ।विभिन्न राजनीतिक खिचातानीलगायत कारणले मुलुकले बजेट शून्यताको स्थिति सामना गर्न नपरोस् भनेर संविधानमा नै जेठ १५ गते बजेट संसदमा पेस गर्नुपर्ने प्रावधान राखिएको स्मरण गर्दै उनले अहिले मुलुक बजेट शून्यताको अवस्थामा पुग्नुको मुख्य कारक वर्तमान सरकार भएको बताएका हुन् । […]

योजना आयोगका उपाध्यक्ष कँडेलले भने- ‘मुलुक बजेटविहीन हुनुमा सरकार दोषी’

काठमाडौँ – राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. पुष्पराज कँडेलले मुलुक बजेटविहीन हुनुमा सरकार स्वयं जिम्मेवार रहेको बताएका छन् । विभिन्न राजनीतिक खिचातानीलगायत कारणले मुलुकले बजेट शून्यताको स्थिति सामना गर्नु नपरोस् भनेर संविधानमै जेठ १५ गते बजेट संसद्मा पेस गर्नुपर्ने प्रावधान राखिएको स्मरण गर्दै उनले अहिले मुलुक बजेट शून्यताको अवस्थामा पुग्नुको मुख्य कारक वर्तमान सरकार भएको […]

विदेशीलाई मुलुक छाड्न दिन तालिबान सहमत

२४ भदौ, काठमाडौं । अफगानिस्तानको नवगठित तालिबान सरकार विदेशी नागरिकलाई मुलुक छाड्न दिन सहमत भएको छ । अमेरिकी अधिकारीहरुले दिएको जानकारीअनुसार अफगानिस्तानमा रहेका दुई सय अमेरिकी नागरिक र अफगानिस्तानमा रहेका अन्य मुलुकका मानिसले बिहीबार अफगानिस्तान छाड्न लागेका छन् । तालिबानको नयाँ सरकारले उनीहरुलाई मुलुक छाड्न दिने निर्णय गरेको हो । तालिबानले नयाँ सरकारको घोषणा गरेको […]

राजनीतिक भागबन्डा नमिल्दा मुलुक अस्थिरतातर्फ

विगत लामो समयदेखिको अन्तरालपछि मुलुक फेरि अस्थिरतातर्फ धकेलिँदै गएको छ । कुर्सी र सत्ताको चलखेलले गर्दा राजनीतिक दलभित्र नै गुटबन्दी हाबी देखिएको छ । विगत ३४ वर्षको अन्तरालमा योसमेत गरी चौथो पटक संसद् विघटन भएको हो । यसअघि नै विभिन्न राजनीतिक दलका नेतृत्वहरूले सरकार नेतृत्वमा रहँदा संसद् विघटन गर्न पुगेका थिए । आज आएर पनि […]