मुलुक संकटकाे डिलमा पुग्नुकाे मुख्य कारण एमाले सरकार विस्थापित गर्नु हो– ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सरकारलाई विस्थापित गरेर कांग्रेस माओवादी गठबन्धनको सरकार बनाउँदा मुलुक संकटकाे डिलमा पुगेको टिप्पणी गरेका छन् ।

सम्बन्धित सामग्री

१९ बुँदे पत्र दिएर एमालेले भन्यो: सरकारको रवैयाले जनअपेक्षामा कुठाराघात भयो

न्युज अफ नेपाल,पोखरा ।  गण्डकीमा नयाँ सरकार गठन भएको नौ महिना पुग्न लागेको छ । २९ जेठमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा चार राजनीतिक दलको गठजोडबाट एमाले सरकार विस्थापित गरेको थियो । सरकार गठनको नौ महिना पुग्नै लाग्दासमेत सरकारले आशातित काम नगरेको भन्दै एमाले संसदीय दल गण्डकीले सरकारको ध्यानाकर्षण गराएको छ । […]