टिकटका लागि जसपा प्रवेश गर्न लागेका गंगारामलाई रामचन्द्रले भने- गठबन्धनमा समर्थन माग्ने तपाईसँग नैतिक आधार छैन

जनकपुरधाम । धनुषा २ मा सत्ता गठबन्धनबाट उम्मेदवार बनाउने सर्तमा जनता समाजवादी पार्टी (जसपा)ले भित्र्याउन लागेका नेता गंगाराम यादव संकटमा फस्ने देखिएको छ । एमाले परित्याग गरेका नेता यादव टिकटकै लोभमा आज उपेन्द्र यादवको हातबाट जसपामा प्रवेश गर्ने तयारी गरिरहेका छन् । यसैबीच नेकपा एकीकृत समाजवादीका नेता रामचन्द्र झाले उनीमाथि आक्रोश पोखेका छन् । २०७४ […]

सम्बन्धित सामग्री

उपनिर्वाचनमा कोहीसँग कुनै सर्त र सम्झौता भएको छैन : उपेन्द्र यादव

जनकपुरधाम :  जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले उपनिर्वाचनमा कुनै पनि दलहरूसँग कुनै पनि सर्त र सम्झौता नभएको बताएका छन्।शुक्रबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले भने, ‘गठबन्धन आबद्व दलहरूको मुख्यमन्त्रीमा दाबी हुनु स्वाभाविक रहे पनि तत्काल कुनै पनि सम्भावना नरहेको र मधेश सरकारको नेतृत्व परिवर्तनको विषय गठबन्धनमा प्रवेश पाएको छैन।'वर्तमान मधेस सरकारभित्रै कांग्रेससहितका गठबन्धनकारी बाँकी दलहरू मन्त्री बनेर सरकार परिमार्जन हुने स

अन्ततः जसपा छाडेर एमाले प्रवेश गरे पूर्व राज्यमन्त्री सिंह, प्रदेशमा टिकट पाए

जनकपुरधाम । पूर्वराज्यमन्त्री शत्रुधनप्रसाद सिंह अन्ततः जनता समाजवादी पार्टी (जसपा) छाडेर नेकपा एमालेमा प्रवेश गरेका छन् । सत्ता गठबन्धनमा जसपा रहेका बेला सिंहले टिकट पाउने आश मारेर पार्टी परित्याग गरेका थिए । तर, २४ घण्टा नबित्दै जसपा सत्ता गठबन्धन छाडेर नेकपा एमालेसँग गठबन्धन गरेको समाचार बाहिरियो । त्यसपछि सिंहले आवेगमा आएर पार्टी परित्याग गरेको भन्दै […]

सत्ता गठबन्धन : जसपा बाहिरिंदा लोसपाको प्रवेश

२१ असोज, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) सत्ता गठबन्धनबाट बाहिरिंदा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रवेश पाएको छ । ५ पुस २०७७ को प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनका बेलादेखि उपेन्द्र यादव नेतृत्वको यो समूह यो गठबन्धनमा थियो । दोस्रो विघटनपछि शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै अदालत गएको यो पक्ष २८ असारमा संसद पुनर्स्थापनापछि देउवा सरकारमा […]

गठबन्धनबाट 'जसपा आउट, लोसपा इन'

काठमाडौँ- सत्तारुढ गठबन्धनको सिट बाँडफाँट गर्न शुक्रबार बालुवाटारमा बसेको बैठकबाट जनता समाजवादी पार्टी बाहिरिएको छ । जसपा बाहिरिएपछि गठबन्धनमा तालमेल जुटाउन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बैठकमा प्रवेश गरेको छ । जसपाले गठबन्धन छोडेर एमालेसँग चुनावी तालमेल गर्ने भएपछि सत्तारुढ गठबन्धनले लोसपालाई बैठकमा सहभागी गर...

लोसपा सत्ता गठबन्धनमा प्रवेश

काठमाडौं । सत्तारुढ गठबन्धनले शुक्रबार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई भित्र्याएकाे छ । गठबन्धनको बालुवाटारमा बसेको बैठक छोडेर जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव नेकपा एमाले नेतृत्वको साँठगाँठमा पुगेपछि गठबन्धनले यस्ताे निर्णय गरेकाे हाे । जनता समाजवादी पार्टी बाहिरिएपछि गठबन्धनमा तालमेल जुटाउन लोसपा बैठकमा प्रवेश गरेको छ । जसपा अध्यक्ष यादव शुक्रबार बालुवाटारमा […]

सत्ता गठबन्धनको बैठकमा लोसपा सहभागी, आजै सिट बाँडफाँटमा सहमति हुने

काठमाडौं, २१ असोज । सत्ता गठबन्धनबाट जसपा बाहिरिएसँगै लोसपाको प्रवेश भएको छ । लोसपाका अध्यक्ष महन्थ ठाकुर अहिले बालुवाटारको गठबन्धनको बैठकमा सहभागी भएका छन् । स्रोतकाअनुसार जसपा गठबन्धनबाट बाहिरिएसँगै लोसपा सत्ता गठबन्धनमा मिसिने भएको छ । जसपाले भने एमालेसँग सहकार्यको प्रयास गरेको छ । एमाले र जसपाबीच आजै सहमति हुने जनाईएको छ । सत्ता गठबन्धनमा […]

सत्ता गठबन्धनको बैठकमा लोसपा भित्रियो, बाहिरियो जसपा

सत्तारुढ गठबन्धनको सिट बाँडफाँट गर्न शुक्रबार बालुवाटारमा बसिरहेको बैठकबाट जनता समाजवादी पार्टी बाहिरिएको छ । जसपा बाहिरिएपछि गठबन्धनमा तालमेल जुटाउन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बैठकमा प्रवेश गरेको छ ।

गठबन्धनमा जसपा असन्तुष्ट

पाँच दलीय गठबन्धनमा आवद्ध जनता समाजवादी पार्टी नेपाल सिट बाँडफाँटमा असन्तुष्ट बनेको छ । गठबन्धनमा केही क्षेत्रमा भएको सिट बाँडफाँटको समाचार बाहिर आएपछि जसपाका नेताहरुले असन्तुष्टि जनाउँदै आएका छन् ।जसपाका अध्यक्ष उपेन्द्र यादव स्वयंले बिहीबार धनुषामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै भनेका थिए, ‘गठबन्धनमा मधेसी, आदिवासी जनजातिको सम्मानजनक सम्बोधन गरिएन भने जसपा एक्लै पनि चुनाव लड्न सक्षम छ ।’चुनावमा कुनै पनि दलको वैशाखीको आवश्यकता जसपालाई नरहेको उनले बताएका थिए । उनले य

जसपा छाडेका नेताहरु राखेर माओवादी-जसपा एकीकरण गरिएपछि तीव्र विवाद

रुपन्देही । सत्ता गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा)बीच पार्टी एकीकरण भएको विषयमा तीव्र विवाद सुरु भएको छ । सोमबार बुटवलमा माओवादीले माओवादी र जसपा लुम्बिनीको एकीकरण भन्दै साउन १५ मा जसपा छोडेर बाबुराम भट्टराईले बनाएको नेसपा प्रवेश गरेका नेताहरुलाई प्रवेश गराएर स्वागत कार्यक्रम […]

प्रत्यक्षतर्फका उम्मेदवार चयन गर्न जसपा र लोसपामा अलमल

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाइसकेका दलहरु प्रत्यक्षतर्फका उम्मेदवार छनौटको आन्तरिक तयारीमा जुटेका छन् । सत्तारुढ दलबीच सिटको भागबण्डा हुन बाँकी रहेका कारण कुन निर्वाचन क्षेत्रमा कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय लिन गठबन्धनभित्रका दलहरुलाई सकस देखिएको छ ।मधेसवादी भनिएका दलहरु पनि उम्मेदवार चयनमा अलमल गरिरहेका छन् । सत्तारुढ गठबन्धनमा रहेका दल आफूले पाउने भागबण्डा तय भइसकेपछि उम्मेदवार छान्ने प्रक्रियामा प्रवेश गर्ने तरखरमा रहँदा