कोरोना महामारीको दोस्रो लहरका कारण यसबाट संक्रमित हुनेको संख्या बढ्दै गएको छ । कोरोनाका कारण श्वास–प्रश्वासमा समस्या भएका बिरामीहरूलाई अत्यावश्यक र निर्विकल्प वस्तु हो, अक्सिजन । छिमेकी देश भारतमा अक्सिजनको अभावले बिरामीहरुको बेहाल भएका समाचारहरू आइरहेका छन् । नेपालमा पनि त्यही अवस्था आएको छ । दिन प्रतिदिन संक्रमण र त्यसको अनुपातमा मृत्युदर पनि सँगैसँगै बढ्दै […]