अक्सिजनको अभाव हुन दिइँदैन : राज्यमन्त्री मानन्धर

काठमाडौं।सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले कोरोना महामारी नियन्त्रणका लागि सरकारले आवश्यक सबै उपाय अवलम्बन गरिरहेको बताएका छन्। बालाजुस्थित जनमैत्री कोभिड अस्पतालको अनुगमन गर्दै मानन्धरले निजी अस्पतालहरुमा उपचारमा सहयोग गर्ने बताए ।कोभिड उपचारमा अक्सिजनको अभाव हुन नदिन सरकारले काम गरिरहेको उनको भनाई थियो।हरेक नागरिकको जीवनरक्षा सरकारको प्राथमिकता भएको भन्दै उनले उपचारका क्रममा समस्या भएमा राज्यको निकायमा सम्पर्क गर्न अनुरोध गरे ।

सम्बन्धित सामग्री

ठूला निजी अस्पताललाई कोभिड अस्पताल बनाउन आग्रह

काठमाडौँ । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले कोभिड–१९ महामारीमा अत्यावश्यक पर्ने अक्सिजन अभाव हुन नदिन सरकारले गम्भीर रुपमा काम गरिरहेको बताएका छन् । बालाजुस्थित जनमैत्री अस्पतालको आज अनुगमन गर्दै राज्यमन्त्री मानन्धरले सरकारले अक्सिजनको अभाव हुन नदिन र महामारी नियन्त्रणका लागि आवश्यक सबै उपाय अवलम्बन गरिरहेको जानकारी दिए । उनले देशभरका ठूला निजी अस्पताललाई आपत्कालीन रुपमा […]

कोरोनाको उपचारमा अक्सिजनको अभाव हुन दिँदैनौ : राज्यमन्त्री मानन्धर

सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले कोरोना महामारी नियन्त्रणका लागी सरकारले आवश्यक सबै उपाय अवलम्वन गरिरहेको बताएका छन्  । आइतबार बिहान बालाजु स्थित जनमैत्री कोभिड अस्पतालको अनुगमन गर्दै राज्यमन्त्री मानन्धरले निजी...