काँग्रेस पदाधिकारी बैठक सुरु : क्रियाशील सदस्यता छानबिन मापदण्डमा छलफल
काठमाडौँ । नेपाली काँग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा केही बेरअघि सुरु भएको बैठकमा क्रियाशील सदस्यता सम्बन्धी विवादका विषयमा छलफल हुँदै छ ।
काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बिहीबार देखि सुरु भएको छ। सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बसेको पहिलो दिनको बैठकमा उपसभापति विमलेन्द्र निधिले समायोजन,महामन्त्री पूर्णबहादुर खड्काले निर्वाचन निर्देशिका र रमेश लेखकले क्रियाशील सदस्यता छानबिन प्रतिवेदन छलफलका लागि पेस गरेका थिए। आजको बैठकमा पाँच जना केन्द्रीय सदस्यले बोलेका थिए। भोलि बिहान ११ बजे बैठक पुन बस्नेछ।
नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ । बिहीबार दिउँसो २ बजेका लागि बोलाइएको केन्द्रीय समिति बैठक ढिला गरी अर्थात ३ बजेपछि मात्रै सुरु भएको हो । बैठकमा क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले समितिको प्रतिवेदन पेश गरेका छन् । यस्तै काँग्रेस निर्वाचन समितिका संयोजक महादेव प्रसाद यादवले महाधिवेशनका लागि आवश्यक निर्वाचन निर्देशिका पनि प्रस्तुत गरेका छन् । यस्तै बैठकमा महाधिवेशन सार्नेबारे पनि छलफल हुने बताइएको छ । काँग्रेसले आगामी भदौमा महाधिवेशन आयोजना गर्ने तय
नेपाली काँग्रेस क्रियाशील विवाद समाधान उच्चस्तरीय समितिको बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शुक्रबार बिहान ११ : ३० बजेबाट छलफल सुरु भएको हो ।क्रियाशील सदस्यता छानबिन समितिले निरूपण गर्न नसकेको क्रियाशील सदस्यताको समाधान खोज्न सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला छलफलमा जुटेका हुन् ।शीर्ष नेतात्रयलाई सहमहामन्त्री प्रकाशशरण महत, नेता मिनेन्द्र रिजाल र रमेश लेखकले साथ दिएका छन् । बिहीबारको पदाधिकारी
काठमाडौं। नेपाली काँग्रेसको पदाधिकारी तथा क्रियाशील सदस्यता छानबिन समितिको संयुक्त बैठकले बाँकी रहेका सदस्यता विवाद टुंग्याउन शीर्ष तहका नेतालाई ५ दिनको समय दिएको छ। छानबिन समितिका संयोजक रमेश लेखककाअनुसार मूलतः अन्य पार्टीबाट प्रवेश गरेकाको सदस्यता समायोजन, धनुषा–४ र सर्लाही–२ नम्बर क्षेत्रको नवीकरण विवाद र बारा र सप्तरीको नयाँतर्फको सदस्यता विवाद गरी तीन विषयमा टुंगो लगाउने जिम्मा शीर्ष नेताहरूलाई दिइएको हो।
काठमाडौं।नेपाली कांग्रेसको पदाधिकारी बैठक आजपनि बस्ने भएको छ। सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा दिउँसो २ बजे बस्ने बैठक महाधिवेशको तयारी र क्रियाशील सदस्यता विवाद समाधानमा केन्द्रित हुने प्रवक्ता विश्वप्रकाश शर्माले बताए। हिजोको बैठकले क्रियाशील सदस्यता छानबिन समितिलाई बाँकी रहेका सदस्यता विवाद टुंग्याएर २४ घण्टाभित्र प्रतिवेदन पेस गर्न भनेको थियो। समितिले आजै बाँकी रहेका सदस्यता विवाद टुंग्याएर बैठकमा प्रतिवेदन प्रस्तुत गर्नेछ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले पार्टी पदाधिकारीको आकस्मिक बैठक बोलाएका छन् । बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको छ । बैठकमा क्रियाशील सदस्यता छानबिन समिति सदस्य श्याम घिमिरेमाथि भएको कुटपिटको घटनाबारे छलफल हुने बताइएको छ ।
काठमाडौं । नेपाली काँग्रेसले पार्टीका केन्द्रीय सदस्य एवं क्रियाशील सदस्यता छानबिन समितिका सदस्य श्यामकुमार घिमिरेमाथिको आक्रमणको निन्दा गरेको छ । केन्द्रीय सदस्य घिमिरेमाथि शुक्रबार क्रियाशील सदस्यताको कार्यप्रति असन्तुष्ट पार्टीकै केही कार्यकर्ताले आक्रमण गरेका थिए । र्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत क्रियाशील सदस्यताको छानबिन स्थलमा पुगेर साङ्गठनिक कार्यमा व्यस्त रहेको समयमा एकाएक गरिएको आक्रमण पार्टीको अनुशासित सदस्यको परिचय हुन नसक्ने उल्लेख गरेका छन् । काँग्रेस
काठमाडौँ । नेपाली काँग्रेस शीर्ष नेताहरूको बैठक बस्दै छ । आज दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा पार्टी सभापति शेर बहादुर देउवाले शीर्ष नेताहरूको बैठक बोलाएका हुन् । बैठकमा काँग्रेसका पदाधिकारी, पूर्वपदाधिकारीहरू र क्रियाशील सदस्यता छानबिन समितिका संयोजक र सदस्यहरू सहभागी हुनेछन् । पार्टीको आसन्न महाधिवेशनको तयारी र क्रियाशील सदस्य विवादका बारेमा छलफल हुने बताइएको […]
काठमाडौं : नेपाली काँग्रेसले पार्टीको आगामी १४औँ महाधिवेशनको नयाँ कार्यतालिका निर्धारण गरेसँगै क्रियाशील सदस्यता छानविनलाई तीव्रता दिएको छ। काँग्रेस केन्द्रीय कार्यसमितिको यही फागुन ६ गतेको बैठकले केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा पार्टीको क्रियाशील सदस्यता छानविन समिति गठन गरेको थियो। समितिको सदस्यमा केन्द्रीय सदस्य आनन्दप्रसाद ढुङ्गाना, जीवन परियार, श्यामकुमार घिमिरे, प्रदीप…