काठमाडौं । नेपालमा उत्पादन हुने वल्ड दरबार ब्ल्याक चिम्नी ह्विस्की र ८८४८ भोड्काले अन्तर्राष्ट्रिय मेडल प्राप्त गरेका छन् । यती डिस्टिलरी प्रालिबाट उत्पादन हुने दुई मदिराले विश्व स्तरीय उत्कृष्ट मेडल जितेका हुन् । नेपाली मदिराले अमेरिकाको सान फ्रान्सिस्को वर्ल्ड स्पिरिट प्रतिस्पर्धाबाट २०२२ मा गोल्ड र डबल गोल्ड पुरस्कार पाएका हुन् । संसारभरका ५ हजार मध्ये […]