८८४८ भोड्का र ओल्ड दरबारलाई अन्तर्राष्ट्रिय मेडल

यती डिस्टिलरी प्रालिका उत्पादनले मदिराको विश्वस्तरीय प्रतिस्पर्धामा दुईवटा अन्तर्राष्ट्रिय मेडल प्राप्त गरेका छन् ।यतीका उत्पादन ८८४८ भोड्का र ओल्ड दरबार ब्ल्याक चिम्नी ह्विस्कीले अमेरिकाको सान फ्रान्सिस्को वल्र्ड स्पिरिट प्रतिस्पर्धा (एसएफडब्लुएससी) २०२२ मा गोल्ड र डबल गोल्ड पुरस्कार जितेका हुन् । यो प्रतिस्पर्धा संसारभरका पाँच हजार मदिरा ब्रान्डबीच भएको थियो ।यती डिस्टिलरीका अनुसार ८८४८ भोड्काले गोल्ड […]