हुम्लामा ब्यापक हिमपात

सिमिकोट । लामो खडेरीपछि हुम्लामा व्यापक हिमपात भएको छ । बिहीबार बिहान २ बजेबाट हुम्लामा हिमपात हुन सुरु भएको हो । सदरमुकाम सिमकोटमा १ फिट हिउ जमेको छ । धावनमार्गमा हिउ जमेकाले हुम्लाको एक मात्र यातयातको साधन हवाई जहाज यात्रासमेत अवरुद्ध भएको छ । जिल्लाको उच्च नाम्खा गाउँपालिकामा २ फिट हिउँ जमेको वडा नं. १ […] The post हुम्लामा ब्यापक हिमपात appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

ढोरपाटनमा व्यापक हिमपात

बागलुङको ढोरपाटन क्षेत्रमा भारी हिमपात भएको छ। हिमपात बिहीबार रातिदेखि भएको हो।

पाथीभरामा हिमपात

ताप्लेजुङ । ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात भएको छ । आज वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्र तथा पाथीभरामा बाग्लो हिमपात भएको हो । साँझ वर्षासँगै पाथीभरा मन्दिरसहितका उच्च क्षेत्रमा हिमपात भएको स्थानीयले बताएका छन् । वर्षासँगै पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भइरहेको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतोले बताए। पाथीभरामा यो वर्ष तेस्रो पटक हिमपात भएको […]

पूर्वीपहाडी जिल्लामा हिमपात

इलामका उच्च पहाडी क्षेत्रमा बाक्लो हिमपात परेको छ। केही क्षेत्रमा वर्षासँगै हिमपात परेको छ।

मनाङमा हिमपात

मनाङ – हिमाली जिल्ला मनाङमा सुरुआती हिमपात भएको छ । गत वर्ष यो समयमा हिमपात भएको थिएन । जिल्लाका माथिल्लो क्षेत्रमा हिमपात भएको मनाङ ङिस्याङ गाउँपालिका–९ का वडाध्यक्ष चोल्पा गुरुङले जानकारी दिए । “विगतमा हिमपात नहुँदा किसानलाई सकस भएको थियो, यस वर्ष समयमा नै सुरुआत भएको छ”, अध्यक्ष गुरुङले भने । उनका अनुसार तिलिचो ताल […]

हुम्लामा फेरि हिमपात

सिमकोट – हुम्लामा फेरि हिमपात भएको छ। मंगलबार बिहानबाट फेरि हिमपात हुँदा चिसोले स्थानीयको जनजीवन प्रभावित भएको छ। बाक्लो हिमपातले गर्दा मानिसहरु घरभित्रै बसेका छन्। बिहान हुम्ला सदरमुकाम सिमिकोटको तापक्रम माइनस आठ डिग्रीमा झरेको थियो। चिसोले खानेपानीको धारामा बरफ जमेका कारण धारामा पानी आउन छोडेको छ। हुम्लामा यस वर्षको यो तेस्रो हिमपात हो। पहिलो हिमपात […]

सहारा मरुभूमिमा हिमपात

७ माघ, काठमाडौं । सहारा मरुभूमिमा हिमपात भएको छ । नाइजेरियाको उत्तरपश्चिम क्षेत्रमा पर्ने सहारा मरुभूमिमा हल्का हिमपात भएको बीबीसीले जनाएको छ । यहाँ सबैभन्दा पहिले सन् १९७९ मा पहिलो पटक हिमपात भएको थियो । त्यतिबेला आश्चर्यजनक मानिएको थियो । तर त्यसयता सन् २०२१, २०१८ र २०१७ मा पनि यहाँ हिमपात भएको थियो । त्यसैले […]

म्याग्दीमा भारी हिमपात

म्याग्दीमा तल्लो पहाडी क्षेत्रसम्मै हिउँ पर्ने गरि हिमपात भएको छ। यस बर्षको यो पहिलो हिमपात हो। हिमपातले माथिल्लो भेगमा सर्वसाधारण घरबाहिर निस्कन सकेका छैनन्। गए रातिदेखि परेको वर्षासँगै हिमपात भएपछि...

हुम्लामा पनि हिमपात : यस्तो देखियो दृश्य

चिसो बढेसँगै देशका विभिन्न भागमा हिमपात शुरु भएको छ। उच्च पहाडी भाग तथा हिमाली क्षेत्रमा बुधवार बिहानैबाट हिमपात शुरु भएको हो। हिमाली जिल्ला हुम्लामा पनि पनि हिमपात शुरु भएको छ। हिमपात भएसँगै मानिसहरु हिउँ खेल्न निस्केका छन् भने जनजीवन भने कष्टकर भएको छ।

मुस्ताङमा हिमपात

गएरातिदेखि मुस्ताङमा हिमपात भएको छ । म्याग्दीका उच्च लेकाली क्षेत्रमासमेत शुक्रबार बिहानदेखि हल्का हिमपात सुरु भएको स्थानीय बासिन्दाले बताएका छन् । लोमान्थाङ गाउँपालिका, लो–घेकर दामोदर कुण्ड गाउँपालिका र मुक्तिनाथ क्षेत्रका साथै म्याग्दीको गुर्जामा पनि हिमपात सुरु भएको स्थानीयवासी मनबहादुर विकले जानकारी दिए ।माथिल्लो क्षेत्रमा हिमपात भएपछि तल्लो क्षेत्रमा वर्षासँगै कुहिरो र हुस्सु लागेको छ । मुस्ताङको सदरमुकाम जोमसोम र म्याग्दीको सदरमुकाम बेनी आसपास क्षेत्रमा आज बिहानैदेखि पानी परेको छ । व

हुम्लामा पनि हिमपात

हुम्ला । उच्च हिमाली जिल्ला हुम्लामा वैशाख महिनामा हिमपात हुँदा यहाँका नागरिक अचम्मित भएका छन् । पुस, माघ र फागुन तीन महिना मात्रै हिमपात देखेका यहाँका नागरिकलाई वैशाख महिनामा हिमपात हुँदा जलवायु परिवर्तनले हिउँ परेको हो कि भन्ने लागेको छ । आफूले वैशाखमा हिमपात भएको देखेको यो बताए ।बुधबार रातिदेखि जिल्लामा निरन्तर हिमपात हुँदा चिसो बढेको छ भने जताततै सेताम्ये देखिएको छ । विगतका वर्षमा चैत दोस्रो सातादेखि हुम्लामा गर्मी मौसम शुरु हुने गथ्र्यो तर यो वर्ष वैशाख महिनामा हिमपात हुँदा चिसो बढेको छ । ह