पारिवारिक झगडाको कारण एघारको हत्या

बन्दुकधारीहरुले उत्तरपश्चिम पाकिस्तानमा एक प्रमुख स्थानीय राजनीतिज्ञसहित एघार व्यक्तिको हत्या गरेका प्रहरीले मङ्गलबार जानकारी दिएका छन् । परिवारबीचको दशक लामो प्रतिशोधको कारणले आक्रमण भएको जनाइएको छ । पाकिस्तानमा अन्तर–पारिवारिक झगडा सामान्य रहेको छ । खैबर पख्तुनख्वा प्रान्तको जिल्ला परिषद्का नेता ४२ वर्षीय आतिफ मुन्सिफ खानको सोमबार राति इस्लामाबादबाट ३३ किलोमिटर उत्तरमा रहेको हवेलियन सहरमा हत्या …

सम्बन्धित सामग्री

पारिवारिक झगडाको कारण ११ जनाको हत्या

काठमाडौं । बन्दुकधारीहरुले उत्तरपश्चिम पाकिस्तानमा एक प्रमुख स्थानीय राजनीतिज्ञसहित ११ जनाको हत्या गरेका प्रहरीले मङ्गलबार जानकारी दिएका छन् । परिवारबीचको दशक लामो प्रतिशोधको कारणले आक्रमण भएको जनाइएको छ । पाकिस्तानमा अन्तर-पारिवारिक झगडा सामान्य रहेको छ । खैबर पख्तुनख्वा प्रान्तको जिल्ला परिषद्का नेता ४२ वर्षीय आतिफ मुन्सिफ खानको सोमबार राति इस्लामाबादबाट ३३ किलोमिटर उत्तरमा रहेको हवेलियन […]

पाल्पामा छोराले गरे बुवाको हत्या

१२ भदौ, बुटवल । पाल्पामा छोराले बुवाको हत्या गरेका छन् । पाल्पाको माथागढी गाउँपालिका-४ नेटाका १४ वर्षीय छोराले ४५ वर्षीय तिलबहादुर दिसाको हत्या गरेका हुन् । पारिवारिक झगडा भएपछि शनिबार राति ८ बजे छोराले तिलबहादुरको टाउकोमा चिर्पट दाउराले हानेका थिए । तिलबहादुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डीएसपी वीरेन्द्र थापाले जानकारी […]

पारिवारिक झगडाले लियो चार जनाको ज्यान, बेलायत जाने तयारीमा थिइन् सुनिता

काठमाडौँ- काठमाडौंको तारकेश्वर नगरपालिका-२ काभ्रेस्थलीमा हत्या भएकी ३९ वर्षीया सुनिता पाण्डे बेलायत जाने तयारीमा रहेकी थिइन्। पति दिनेश पाण्डेसँग घरझगडा बढ्दै गएपछि सुनिता बेलायत जाने तयारीमा थिइन्। उनलाई माइतीले नै बेलायत पठाउन लागेका थिए। ‘पहिलेदेखि नै श्रीमान-श्रीमतीबीच पारिवारिक झगडा हुने गरेको रहेछ। पटक पटक डिभोर्सको कुरासमेत चलेको रहेछ,’ अनुसन्धानमा संलग्न एक अधिकारी भन्छन्, ‘घरजग्गा सबै […]

पारिवारिक झगडा र दाइजोका कारण बाबु–छोराको हत्या

१७ जेठ, जनकपुरधाम । सिरहाको अर्नामा गाउँपालिका–१ महनौरका सन्तकुमार पालको ११ जेठका लागि विवाह तय भएको थियो । तर १९ वर्षीय सन्तकुमार र उनका बुवा चन्द्रदेव पालको ८ जेठको राति उनीहरु सुतिरहेकै ठाउँमा हत्या भयो । गोठभित्रको खाटमा सुतिरहेको अवस्थामा धारिलो हतियार प्रहारबाट उनीहरुको हत्या भएको थियो । उनीहरुको हत्यामा सोही विवाह, दाइजो र पारिवारिक […]

पारिवारिक झगडा मिलाउन गएका व्यक्तिको हत्या आरोपमा चार जना पक्राउ

८ भदौ, विराटनगर । मोरङको मिक्लाजुङमा पारिवारिक झगडा मिलाउन गएका एक व्यक्तिको हत्या गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । छिमेकमा भएको घरझगडा मिलाउन गएका मिक्लाजुङ गाउँपालिका–७ का ४३ वर्षीय धनराज लिम्बुको हत्या आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मिक्लाजुङ गाउँपालिका–६ भण्डारी टोल बस्ने ३३ वर्षीय रविन तामाङ, २५ […]

श्रीमतीद्वारा श्रीमानकाे हत्या!

काठमाडौं- अष्ट्रेलियामा एक नेपाली मूलका युवाको हत्या भएको छ। सिड्नीस्थित ग्रानभिलको ब्ल्याकसेल स्ट्रिटमा शनिबार राति सन्तोष गौतमको हत्या भएको हाे। ग्रानभिलमा वर्कसप चलाइरहेका गौतमको पारिवारिक झगडा हुँदा श्रीमतीले हत्या गरेको प्रहरीको आशंका छ। गौतमकी ...