श्रीमतीद्वारा श्रीमानकाे हत्या!

काठमाडौं- अष्ट्रेलियामा एक नेपाली मूलका युवाको हत्या भएको छ। सिड्नीस्थित ग्रानभिलको ब्ल्याकसेल स्ट्रिटमा शनिबार राति सन्तोष गौतमको हत्या भएको हाे। ग्रानभिलमा वर्कसप चलाइरहेका गौतमको पारिवारिक झगडा हुँदा श्रीमतीले हत्या गरेको प्रहरीको आशंका छ। गौतमकी ...

सम्बन्धित सामग्री

श्रीमानकाे हत्या गरेर शव शाैचालयमा पुरेपछि...

सुर्खेत। भेरी नगरपालिका- ६ की भद्रकला कामीले लाठी प्रहार गरेर श्रीमान् काले कामीकाे हत्या गरेको पाँच वर्षपछि घटना सार्वजानिक भएको छ ।  ३० पुस २०७४ मा  सिस्नेकी भद्रकला कामीले लाठ्ठी प्रहार गर्दा उनका श्रीमान् ४७ वर्षीया काले कामीको मृत्यु भएको प्रहरीले जनाएको छ । भद्रकला कामी र उनका छोराहरू गोविन्द...

७७ वर्षीय श्रीमानकाे हत्या गर्ने श्रीमती पक्राउ

अर्घाखाँची – अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा श्रीमतीले श्रीमानको हत्या गरेकी छिन् । छत्रदेव गाउँपालिका वडा नम्बर १ चिदिका तुमचौरकी लक्ष्मी नेपालीले ७७ वर्षीय श्रीमान् बलबहादुर सार्कीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिनुभयाे ।  घरायसी झगडा हुँदा बलबहादुरले श्रीमतीलाई कुटपिट गरेका थिए । रिसको झोकमा लक्ष्मीले आफूले कम्मरमा बाँधेको पटुकाले श्रीमानको घाँटी थिचेर हत्या गरेको डीएसपी रिजालको भनाइ छ । सार्की दाम्पतीले झगडा हुनुअघि रक्सी खाएका पाइएका...

दाङमा लाेहाेराे प्रहार गरी श्रीमानकाे हत्या

दाङ – दाङकाे घाेराही उपमहानगरपालिकामा लाेहाेराे प्रहार गरी एक महिलाले श्रीमानको हत्या गरेकी छिन् । अचार पिस्ने लोहाेरो प्रहार गरी घोराही १४ मा कोठा भाडा लिएर बस्ने भारत बलरामपुर घर भएकी ३७ वर्षीया गायत्री नेपालीले ३३ वर्षीय श्रीमान् पंकज गुप्ताकाे हत्या गरेको प्रहरीले जनाएको छ ।  श्रीमानले रक्सी खाएर आफूलाई कुटपिट गरेपछि त्यसको प्रतिकार गर्न खोज्दा श्रीमानको ज्यान लिएकाे उनले प्रहरीसमक्ष बयान दिएकी छिन् । ‘श्रीमान्–श्रीमातीकाबीच पटक–पटक झगडा हुने गरेको रहेछ’, जिल्ला प्रहरी कार्य...

परपुरुषसँग मिलेर श्रीमानकाे हत्या

दाङ : श्रीमानको हत्या गरेको आरोपमा श्रीमतीसहित अर्का एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा राप्ती गाउँपालिका-३ बसन्तपुरकी ५० वर्षीया उमादेवी चौधरी र गढवा-३ मसुरियाका ५२ वर्षीय हनुमान चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।डिएसपी मुकुन्दप्रसाद रिजालका अनुसार उमादेवीले ५४ वर्षीय श्रीमान लप्टेन चौधरी फागुन १ गते गोबरडिहा जान्छु भनी घरबाट गएको तर घर नआएको र कतै फेला नपरेको भनी श्रीमानको खोजतलासको लागि फागुन ५ गते प्रहरीमा जाहेरी दिएकी थिइन्।खोजतलास गर्ने क्रममा प्रहरीले फागु

मानसिक सन्तुलन गुमाएकी मिनाले गरिन्, ढुंगाले हानेर श्रीमानकाे हत्या

राेल्पा ।  एक महिलाले  आफ्नै पतिको हत्या गरेकी छिन् । सुनछहरी गाउँपालिका–६ फगाम झिरवाङकी ४१ वर्षीया मीना पुनले ४५ वर्षीय पति काले पुनको हँसिया र ढुङ्गा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । मानसिक सन्तुलन ठीक नभएकी मीनाले पति काले गोठमा सुतिरहेको अवस्थामा एक्कासि हँसिया र ढुङ्गा प्रहार गरेको बताइएको छ । पत्नी मीनाले […] The post मानसिक सन्तुलन गुमाएकी मिनाले गरिन्, ढुंगाले हानेर श्रीमानकाे हत्या appeared first on राजधानी राष्ट्रिय दैनिक.

विदेशबाट पठाएकाे पैसा खाेजी गरेपछि प्रेमीसँग मिलेर श्रीमानकाे हत्या

श्रीमानले मदिरा सेवन गरी आफूलाई विदेशमा हुँदा कमाएको पैसा कहाँ खर्च गरिस् भन्दै कुटपिट गर्ने गरेकाले आफ्ना प्रेमी भारतीय नागरिक मुकेशसँग मिलेर हरिहरदेवीले श्रीमान् दुखरनको हत्याको योजना बनाएको अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए ।

दाङमा घरायसी विवादमा श्रीमतीले श्रीमानकाे हत्या गरिन्

दाङ । घरायसी विवाद हुँदा तुलसीपुरमा एक महिलाले आज आफ्नै श्रीमानकाे हत्या गरेकी छन् । तुलसीपुर उपमहानगरपालिका– ३ निवासी ५६ वर्षीया देवीकुमारी योगीले श्रीमान् ७८ वर्षीय खिमलाल पुरीलाई हँसिया र बाँसको लठ्ठी प्रहार गरी हत्या गरेको  इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्याम आर्यालले जानकारी दिए ।  आज बिहान...

श्रीमानले हात टोकेपछि श्रीमतीले हँसियाले हानेर श्रीमानकाे हत्या

तुलसीपुर । तुलसीपुरमा एक महिलाले श्रीमानको हत्या गरेकी छिन् । ईलाका प्रहरी कार्यालय तुलसीपुरले दिएको जानकारी अनुसार तुलसीपुर उपमहानगरपालिका–३ सुन्दर टोल निबासी ५६ बर्षकी देवीकुमारी योगीले ७८ बर्षका श्रीमान खिमलाल पुरीको गएराति हत्या गरेकी हुन् । ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले जानकारी मदिरा सेवन गरेका श्रीमानले कपडामै दिशा गरेपछि श्रीमतीले कपडा फेरिदिन […] The post श्रीमानले हात टोकेपछि श्रीमतीले हँसियाले हानेर श्रीमानकाे हत्या appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

श्रीमानको हत्या गरेर आफैँ प्रहरी चौकीमा

रुकुम पश्चिममा श्रीमानकाे हत्या गरेर एक महिला आफैँ प्रहरीको सम्पर्कमा आएकी छिन् । जिल्लाको मुसिकोट