पिएस गुरुङको प्रस्ताव- दक्षिणपन्थी गठबन्धन तोडौँ, एमालेकै नेतृत्वमा वामपन्थीबीच कार्यगत एकता गरौँ

काठमाडौं । नेकपा एमालेका उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले चुनावको परिणामले अस्थिर राजनीतिलाई मलजल गरेको भन्दै शेरबहादुर देउवा नेतृत्वको दक्षिणपन्थी गठबन्धन भत्काउनुपर्ने बताएका छन् । प्रेस चौतारी नेपालले शुक्रवार उनलाई लमजुङबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएकोमा बधाई दिन आयोजना गरेको कार्यक्रममा गुरुङले अहिलेको सत्ता गठबन्धन वाम लोकतान्त्रिक नभएर दक्षिणपन्थी गठबन्धन भएको बताए । […]

सम्बन्धित सामग्री

सच्चा कम्युनिस्टले कांग्रेसलाई भोट हाल्दैन्‍नन् : भीम रावल

अछाम – नेकपा एमालेका नेता भीम रावलले सच्चा कम्युनिस्टले कांग्रेसलाई भोट हाल्न नसक्ने बताएका छन् । स्थानीय तहको निर्वाचनसम्बन्धी कार्यक्रमका लागि गृहजिल्ला अछाम पुगेका रावलले आफूलाई कम्युनिस्ट पार्टी भन्‍ने अनि दक्षिणपन्थी भन्दै आएको कांग्रेससँग कुन आधारमा एकता भएको भनेर प्रश्न गरे । उनले सत्ता स्वार्थका लागि कांग्रेससँग कार्यगत एकता गर्नु जनतामाथिको धोका भएको बताए । […]

सच्चा कम्युनिस्टले काँग्रेसलाई भोट हाल्दैनन् : भीम रावल

नेकपा (एमाले) नेता भीम रावलले सच्चा कम्युनिस्टले काँग्रेसलाई भोट हाल्न नसक्ने बताएका छन् । स्थानीय तहको निर्वाचनसम्बन्धी कार्यक्रमका लागि गृहजिल्ला अछाम पुगेका रावलले आफूलाई कम्युनिस्ट पार्टी भन्‍ने अनि दक्षिणपन्थी भन्दै आएको काँग्रेससँग कुन आधारमा एकता भएको भनेर प्रश्न गरे ।उनले सत्ता स्वार्थका लागि काँग्रेससँग कार्यगत एकता गर्नु जनतामाथिको धोका भएको उनले जिकिर गरे । सच्चा कम्युनिस्ट पार्टीले काँग्रेसलाई भोट हाल्न नसक्ने उनको भनाइ छ । रावलले एमालेबाट बनेका उम्मेदवारलाई जिताउने अभियानमा लाग्