केयूले सार्वजनिक गर्यो एमबिबिएसको नतिजा, कुन कलेजबाट कति पास?
काठमाडौं विश्वविद्यालयले माताहतका सबै कलेजहरुको एमबिबिएस अन्तिम वर्षको नतिजा सार्वजनिक गरेको छ। विश्वविद्यलयले नयाँ र पुरानो दुवै कोर्षको नतिजा सार्वजनिक गरेको हो।
काठमाडौं, वैशाख १७ । रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत दक्षिण कोरियाका लागि कृषि तथा पशुपालनतर्फ दोस्रो चरणमा लिइएको भाषा परीक्षामा आठ हजार ३८० जनाको नतिजा सार्वजनिक भएको छ । सन् २०२३ मा कृषि तथा पशुुपालनतर्फ ईपीएसमार्फत रोजगारीका लागि दक्षिण कोरिया जानका लागि २०७९ फागुुन २३ देखि २०८० वैशाख १३ सम्म सञ्चालन भएको भाषा परीक्षाको नतिजा शनिबार […]
गायिका दीपा लामाको नयाँ गीत ‘भन कति माया गर्छाै मलाई’ सार्वजनिक भएको छ । गीतमा गायिका लामालाई उत्तमजंग लिम्बुले स्वरमा साथ दिएका छन् । गीतको भिडियोमा पदम गुरुङ र रिया पुन गुरुङको प्रेम र रोमान्स देखाइएको छ । भिडियो कुशल श्रेष्ठले निर्देशन गरेका हुन् ।निर्देशक श्रेष्ठकै सम्पादन रहेको गीतका शब्द बिनोद गुरुङ र संगीत उत्तमजंग लिम्बुको छ । सञ्जय शाहको एरेन्ज रहेको गीतको भिडियोमा दीपिका श्रेष्ठको कोरियोग्राफी छ । भिडियोको छायांकन गहेन्द्र शाक्यले गरेका हुन् ।
काठमाडौं । भन कति माया गर्छौ मलाई बोलको गीतको भिडियो बेलायतबाट सार्वजनिक गरिएको छ । उत्तम जंग लिम्बु र दीपा लामाको स्वर रहेको गीतको भिडियोलाई निर्देशक कुशल श्रेष्ठले प्रस्तुत गरेका छन् । भिडियोमा पदम गुरुङ र रिया पुन गुरुङको अभिनय रहेको छ । निर्देशक श्रेष्ठकै सम्पादन रहेको गीतको शब्द शृजना बिनोद गुरुङको रहेको छ । […]
नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाका मेयर र उपमेयरलाई कर्मचारीले ‘अन्धकार’मा राख्ने गरेको पाइएको छ। नगरभित्र रहेका सार्वजनिक जग्गा कति छन् र त्यसको अवस्था कस्तो छ भन्ने विषयमा कर्मचारीले मेयर र उपमेयरलाई स्पष्ट जानकारी नदिएका हुन् । मेयर प्रशान्त विष्टले ठूलो संख्यामा उपस्थित भएका पत्रकारका सामु नगरमा रहेको सार्वजनिक जग्गा कति छन् भन्न सकेनन्। एक महिनाभित्र सार्वजनिक […]
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि दिइएका उम्मेदवारी फिर्ता गर्नेहरुको विवरण सार्वजनिक गरेको छ ।आयोगले शनिबार सातै प्रदेशको उम्मेदवारी फिर्ताको विवरण (प्रणालीमा हालसम्म प्रविष्ट भएको आधारमा) सार्वजनिक गरेको हो । कुन जिल्लामा कति उम्मेदवारी फिर्ता भए तलको सूची हेर्नुहोस् :
काठमाडौं : ‘कति बस्छ्यौ माइतीकै कौसीमा’ बोलको गीतको रिमेक भर्सन सार्वजनिक भएको छ। दिवंगत गायक राम थापाको चर्चित गीतलाई नयाँ भर्सनमा निकालिएको हो।
काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच ‘छक्का पञ्जा टिम’ले रि-क्रियशन गरेर गीतको भिडियो सार्वजनिक गरेको हो। मुरारी प्रसाद लामिछानेको शब्द र संगीत रहेको गीतलाई भिम बिष्टले रि-क्रियशन गरेर…
अर्थमन्त्री जनार्दन शर्माले घाटामा रहेका सार्वजनिक संस्थानबारे सोच्नेबेला आएको बताएका छन् । घाटामा रहेका सार्वजनिक संस्थानहरुको कुरा अब धेरै सुन्न नसकिने भन्दै उनले तिनलाई नाफामा संचालन गर्ने गरी नीतिगत तथा व्यवस्थापकीय सुधारको खाँचो औंल्याए । “सार्वजनिक संस्थानको घाटाको कुरा कति वर्षसम्म उच्चारण गरिरहने हो ? कति वर्षसम्म घाटाको रिपोर्ट देखाएर बस्ने हो ? ” आर्थिक वर्ष २०७७/७८ को वार्षिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उनले भने
काठमाडौं: गायक अमृत सापकोटा र गायिका सुनिता बगदासको आवाजमा 'कति पैसा चाहिन्छ’ बोलको तीज गीत सार्वजनिक भएको छ।गीत सापकोटाको युट्युब च्यानलबाट सार्वजनिक भएको हो। गीतकाे शब्द रमेश बिजीको रहेको छ भने तिलक वलीको संगीत रहेको छ।भिडियोमा अञ्जली अधिकारी र अभिषेक श्रेष्ठकाे अभिनय छ। गीतकाे निर्देशन र काेरियाेग्राफ मौसम हिमालीले गरेका हुन्।
काठमाडौं : रचनाकार राजकुमार फुँयालको नयाँ सिर्जना 'कति निष्ठुरी' गीत सार्वजनिक भएको छ गायिका देवी ओलीको स्वर र विकाश चौधरीको संगीत रहेको गीतलाई साया क्रियसनको अफिसियल युट्युब च्यानलबाट बुधबार साँझ सार्वजनिक गरिएको हो।गीतको भिडियोमा अभिनयमा ख्याती कमाएकी लोकप्रिय कलाकार रोशनी कार्की, सन्दीप श्रेष्ठ र बालकलाकार जेनिश अधिकारीको अभिनय रहेको छ।लाखौँ युवाहरु वैदेशिक रोजगारीमा हुँदा नेपाली समाजमा अहिले परेको असरलाई देखाउन खोजिएको भिडियोमा आवेश बज्राचार्यको सिनेमाटोग्राफी, माधव बेलबासेको सम्पादन