पर्वत। उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरको पर्वत खण्डमा पर्ने फलेबास–अर्मादी खण्डको ट्रयाक दुई वर्षमा पनि खुल्न सकेको छैन । कालीगण्डकी करिडोर अन्तर्गत पर्वतको फलेवास नगरपालिकाको ढिकदेखि कुश्मा नरपालिकाको अर्मादीसम्मको खण्डमा पर्ने मोदीबेणीमा पहाड काट्न कठिन भएपछि ट्दुई ट्रयाक खोल्न समेत कठिन भएको छ । दुई वर्षमा कालोपत्रे समेत गर्ने लक्ष्य लिइएको भएपनि […]