काठमाडौं : आर्थिक सर्वेक्षण २०७५\७६ ले शिक्षा क्षेत्रमा लगानी बढ्दै गएको देखाएको छ। शिक्षा क्षेत्रमा स्वदेशी र विदेशी लगानी बढ्न लागेको आर्थिक सर्वेक्षणले देखाएको छ।
शिक्षा क्षेत्रको नीतिगत एवं कानुनी सुधार गरिएपछि लगानी पनि बृद्धि भएको हो। मुलुकमा दिगो, समावेशी र उच्च आर्थिक वृद्धिको मार्ग प्रशस्त हुने वातावरण विकास ...