काठमाडौं । नेपालमा प्रत्यक्ष विदेशी लगानी अभिवृद्धिका लागि बेलायती दूतावासले सहयोग गर्ने भएको छ । नेपाल लगानीका लागि उपयुक्त वातावरण भएको भन्दै नेपालस्थित बेलायती दूतावासले विदेशी लगानी बढाउन सहयोग गर्ने बताएको हो ।नेपाल उद्योग परिसंघका पदाधिकारीसँगको छलफलमा नेपालस्थित बेलायती राजदूत निकोला पिलोटले नेपालमा व्यावसायिक वातावरण सुधार गरी विदेशी लगानी आकर्षित गर्न सकिने बताइन् । उनले त्यसका लागि नेपाल भित्र्याउन आफूले पहल गर्ने समेत बताइन् ।भेटका क्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवा