कैलाली : बैतडीमा बलात्कारको घटना गाउँमै मिलाएको आरोपमा वडाध्यक्षसहित ६ जना पक्राउ परेका छन्। घटना भएको साढे पाँच महिनापछि उक्त घटनालाई एक तोला सुनमा मिलाउने वडाध्यक्षसहित ६ जनालाई बैतडी प्रहरीले पक्राउ गरेको हो।
बैतडीको सिगास गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्षसहित ६ जनालाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका