प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू दौरा सुरुवालको बिरोधी नभए पनि लगाउने अवसर नजुरेकको भन्दै दौरा सुरुवाल आम नेपालीको पहिरन जस्तो भएकाले पनि त्यसलाई स्वीकार गरेको बताउनुभएको छ । प्रतिनिधिसभामा विश्वासको मत लिन दौरा सुरुवाल कोटमा उपस्थित प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “म दौरा सुरुवाल कोटको विरोधी होइन तर, त्यो लगाउने अवसर जुरेको थिएन ।” प्रतिनिधिसभाको बैठकमा विश्वासको …
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू दौरा सुरुवाल कोट विरोधी नभएको बताएका छन् । संसद्मा बोल्दै प्रचण्डले दौरा सुरुवाल लगाउने उपयुक्त समयको खोजीमा बल्ल अहिले लगाएको बताए ।
‘दौरा सुरुवाल र प्रचण्ड
उनले यसपटक प्रधानमन्त्री पदको शपथ लिँदा दौरा सुरुवाल लगाए । सरकारी निवास बालुवाटार सर्दा ज्योतीषी र पण्डितहरुबाट निर्देशित भए । कतिपयले यसलाई उनको ‘मार्ग परिवर्तन’ को रुपमा अर्थ्याएका छन् ।
काठमाडौं। प्रचण्डले यसपटक दौरा–सुरुवाल लगाएर प्रधानमन्त्री पदको शपथ लिएका छन्। यसअघि २०६४ र २०७३ सालमा २ पटक प्रधानमन्त्री हुँदा उनले टाईसुट लगाएर सपथ लिएका थिए । सपथमा दौरा सुरुवाल लगाउने प्रचण्डको यो निर्णयलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
काठमाडौं। प्रचण्डले यसपटक दौरा–सुरुवाल लगाएर प्रधानमन्त्री पदको शपथ लिएका छन्। यसअघि २०६४ र २०७३ सालमा २ पटक प्रधानमन्त्री हुँदा उनले टाईसुट लगाएर सपथ लिएका थिए । सपथमा दौरा सुरुवाल लगाउने प्रचण्डको यो निर्णयलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
काठमााडौ। प्रचण्डले आज अपरान्ह्र दौरा–सुरुवाल लगाएर प्रधानमन्त्री पदको शपथ लिने भएका छन्। यसअघि २०६४ र २०७३ सालमा दुई पटक प्रधानमन्त्री हुँदा उनले टाईसुट लगाएर शपथ लिएका थिए। यसपटक भने प्रचण्डले दौरा सुरुवाल लगाएर शपथ लिने उनको सचिवालयले जनाएको छ। शपथमा दौरा सुरुवाल लगाउने प्रचण्डको यो निर्णयलाई अर्थपूर्ण रुपमा लिइएको छ। माओवादी नेतादेखि कार्यकर्तासम्मले दौरा सुरुवाललाई अस्वीकार गर्दै आएका थिए।
काठमाडाैँ- नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शपथ ग्रहण समाराेहका लागि दाैरा सुरुवाल लगाउने भएका छन्। विसं २०६५ र २०७३ मा प्रधानमन्त्री हुँदा पनि प्रचण्डले काेटपेन्ट नै लगाएर शपथ ग्रहण गरेका थिए। यसपटक भने उनले दाैरा सुरुवाल लगाएर शपथ ग्रहण गर्ने भएका छन्। जसलाई अर्थपूर्ण मानिएकाे छ। अर्का नेता अग्नि सापकाेटाले सभामुख बनेपछि पहिलाे पटक […]
२५ पुस, खोटाङ । स्थानीय तहका सबै जनप्रतिनिधिले पोशाकमा एकरुपता ल्याउने भएका छन् ।
पुरुष जनप्रतिनिधिले दौरा सुरुवाल, ढाकाटोपी र कोट तथा महिला जनप्रतिनिधिले चौबन्दी चोली, सारी र कोट लगाउने भएका हुन् ।
सर्वसाधारण तथा सरकारी कर्मचारीलाई जनप्रतिनिधि भनेर चिनारी दिनकै लागि भए पनि पोशाकमा एकरुपता कायम गर्ने निर्णय गरिएको जिल्ला समन्वय …