काठमाडौं। प्रचण्डले यसपटक दौरा–सुरुवाल लगाएर प्रधानमन्त्री पदको शपथ लिएका छन्। यसअघि २०६४ र २०७३ सालमा २ पटक प्रधानमन्त्री हुँदा उनले टाईसुट लगाएर सपथ लिएका थिए । सपथमा दौरा सुरुवाल लगाउने प्रचण्डको यो निर्णयलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
२५ असोज, विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले अमेरिकाको न्यूयोर्कका मेयरलाई दौरा सुरुवाल र ढाकाटोपी उपहार दिएका छन् । अमेरिका भ्रमणमा रहेका कोइरालाले न्यूयोर्कका मेयर एरिक एडम्सलाई भेटेर दौरा सुरुवाल र ढाका टोपी उपहार दिएका हुन् । भेटका क्रममा मेयर कोइरालाले मेयर एडम्सलाई विराटनगर भ्रमणको निम्तो दिएका थिए । जवाफमा एडम्सले विराटनगर भ्रमणमा आउन […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू दौरा सुरुवाल कोट विरोधी नभएको बताएका छन् । संसद्मा बोल्दै प्रचण्डले दौरा सुरुवाल लगाउने उपयुक्त समयको खोजीमा बल्ल अहिले लगाएको बताए ।
‘दौरा सुरुवाल र प्रचण्ड
उनले यसपटक प्रधानमन्त्री पदको शपथ लिँदा दौरा सुरुवाल लगाए । सरकारी निवास बालुवाटार सर्दा ज्योतीषी र पण्डितहरुबाट निर्देशित भए । कतिपयले यसलाई उनको ‘मार्ग परिवर्तन’ को रुपमा अर्थ्याएका छन् ।
११ पुस, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सार्वजनिक कार्यक्रमहरूमा सहभागी हुँदा हमेसा टाइ–सुट र भादगाउँले टोपी लगाउँथे । शान्ति प्रक्रियामा आएपछि पहिलो पटक २ असार २०६३ मा बालुवाटारमा सार्वजनिक हुँदा प्रचण्ड र डा. बाबुराम भट्टराई दुवैले खरानी रंगको सर्ट र पाइन्ट लगाएका थिए । भदौ २०६५ मा पहिलो पटक प्रधानमन्त्री हुँदा प्रचण्डले […]
काठमाडौं। प्रचण्डले यसपटक दौरा–सुरुवाल लगाएर प्रधानमन्त्री पदको शपथ लिएका छन्। यसअघि २०६४ र २०७३ सालमा २ पटक प्रधानमन्त्री हुँदा उनले टाईसुट लगाएर सपथ लिएका थिए । सपथमा दौरा सुरुवाल लगाउने प्रचण्डको यो निर्णयलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
काठमाडौं : नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दौरा सुरुवाल लगाएर पद तथा गोपनीयताको शपथ लिएका छन्। सोमबार राष्ट्रपति कार्यालय शीतल निवास पुगेका प्रधानमन्त्री प्रचण्डले दौरा सुरुवाल लगाएर पद तथा गोपनीयताको शपथ लिएका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई शपथ खुवाएकी हुन्।प्रधानमन्त्रीको रुपमा तेस्रोपटक शपथ लिँदा प्रचण्डले पहिलोपटक दौरा सुरुवाल लगाएका हुन्। प्रचण्ड २०६५ र ०७३ सालमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए। त्यसबेला उनले कोट पाइन्ट लगाएर शपथ लिएका थ
काठमाडौं, ११ पुष । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल दौरा सुरुवाल लगाएर पद तथा गोपनीयताको शपथ लिन शीतल निवास पुगेका छन् । प्रचण्डले दौरा सुरुवा लगाएको यो पहिलो पटक हो । उनले यसअघि दुई पटक प्रधानमन्त्री बन्दा सुट पाईन्टमा सपथ लिएका थिए ।
काठमााडौ। प्रचण्डले आज अपरान्ह्र दौरा–सुरुवाल लगाएर प्रधानमन्त्री पदको शपथ लिने भएका छन्। यसअघि २०६४ र २०७३ सालमा दुई पटक प्रधानमन्त्री हुँदा उनले टाईसुट लगाएर शपथ लिएका थिए। यसपटक भने प्रचण्डले दौरा सुरुवाल लगाएर शपथ लिने उनको सचिवालयले जनाएको छ। शपथमा दौरा सुरुवाल लगाउने प्रचण्डको यो निर्णयलाई अर्थपूर्ण रुपमा लिइएको छ। माओवादी नेतादेखि कार्यकर्तासम्मले दौरा सुरुवाललाई अस्वीकार गर्दै आएका थिए।
१० पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दौरा सुरुवाल लगाएर प्रधानमन्त्री पदको शपथ ग्रहण गर्ने तयारी गरेका छन् । त्यसको तयारीका लागि आइतबारै नापो लिएर दौरा सुरुवाल सिलाउन पठाएको पारिवारीक स्रोतले बतायो । स्रोतका अनुसार सोह्रखुट्टेस्थित एक टेलरिङ सेन्टरमा उनको दौरा सुरुवाल सिलाउन दिइएको छ । प्रचण्डले दौरा सुरुवाल लगाएको देखिएको […]
गृहमन्त्रीमा पुनर्नियुक्ति पाएका रामबहादुर थापाले दौरा सुरुवाल लगाएर शपथ गरेका छन् । आइतवार राष्ट्रपति कार्यालय शितल निवासमा भएको शपथ ग्रहण कार्यक्रममा मन्त्री थापाले दौरा सुरुवाल लगाएका थिए ।
प्रधानमन्त्री केपी शर्माकै जस्तो खैरो कोट र भादगाउँले टोपी लगाएका थिए । पूर्व माओवादी पृष्ठभूमिका नेताहरु ‘सामान्ती पोशाक’ भन्दै दौरा सुरुवाल लगाउन हिच्किचाउने गरेका थिए ।
पूर्व माओवादी पृष्ठभूमिका बादल यसअघि दौरा सुरूवालको भेषमा देखिएका थिएनन् । यसअघि चैत्र २७ गते पुनर्नियुक्ति पाएका चार मन्त्रीमध्ये टोपबहादुर रायमा...