एसईईको परीक्षाफल नेपाल टेलिकमबाट हेर्न सकिने

राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमीबाट प्रकाशित हुने परीक्षाको परीक्षाफल कल गरेर, एसएमएस तथा वेबसाइटबाट प्राप्त गर्न सकिने टेलिकमका प्रवक्ता शोभन अधिकारीेले जानकारी दिनुभयो ।

सम्बन्धित सामग्री

व्यवस्थापनतर्फ बिबिएस चौथो वर्षको परीक्षाफल प्रकाशित

काठमाडौं : त्रिभुवन विश्वविद्यालयले व्यवस्थापनतर्फको चारवर्षे बिबिएस चौथो वर्षको २०७८ साल पुस-माघमा भएको परीक्षाको नतिजा प्रकाशित गरेको छ। त्रिविले परीक्षाफल आज प्रकाशित गरेको हो।त्रिविले परीक्षाफल वेबसाइटमा हेर्न सकिने जनाएको छ। मार्कसिट भने सम्बन्धित कलेजबाटै वितरण हुने पनि त्रिविले जारी गरेको सूचनामा उल्लेख छ।

त्रिविद्वारा बीबीएस प्रथम वर्षको परीक्षाफल प्रकाशित

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले साउनमा सञ्चालित व्यवस्थापन संकायतर्फको स्नातक तह चारवर्षे बीबीएस प्रथम वर्षको परीक्षाफल प्रकाशित गरेको छ । बुधबार एक सूचना जारी गरी परीक्षा नियन्त्रण कार्यालयले बीबीएस प्रथम वर्षका परीक्षाफल प्रकाशित गरिएको जानकारी दिएको हो । उक्त परीक्षाको परीक्षाफल वेभसाइट www.tuexam.edu.np  र  $BBS (space) roll number टाइप गरी ३३६२४ मा SMS गरेर जानकारी पाउन सकिने पनिकाले जनाएको छ ।

कक्षा १२ को परीक्षाफल १० दिनभित्र

काठमाडौं, भदौ ६ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल १० दिनभित्र अर्थात् भदौको दोस्रो साता प्रकाशन गर्ने भएको छ । विद्यालय तहको अन्तिम परीक्षाको रूपमा हेरिएको सो परीक्षाको परीक्षाफल सकभर दोस्रो सातामा नभए १५ गतेभित्र प्रकाशित गर्ने बोर्डका अध्यक्ष डा महाश्रम शर्माले बताए । बोर्डले जेठको १६ गतेदेखि परीक्षा शुरू भएको कक्षा १२ […]

आयोगद्धारा तीनजना विद्यार्थीको परीक्षाफल रद्ध

काठमाडौं, १७ माघ । अमर्यादित काम गरेको आरोपमा चिकित्सा शिक्षा आयोगले तीन जना विद्यार्थीको परीक्षाफल रद्ध गरेको छ । माघ ८ गते सञ्चालन भएको स्नातकोत्तर तहको एमडी÷एमएस, एनबीएमएस शैक्षिक कार्यक्रमहरुको एकीकृत प्रवेश परीक्षामा सहभागी परीक्षार्थीले अमर्यादित काम गरेको पाइएको भन्दै परीक्षाफल रद्ध भएको जनाएको छ । आयोगले रोलनम्बर ८०१७३, १०७७० र १२७०९ को परीक्षाफल रद्ध […]

लोक सेवाको स्थगित परीक्षाफल प्रकाशित गर्न सर्वोच्च अदालतको परमादेश

काठमाडौँ । सर्वोच्च अदालतले लोक सेवा आयोगका स्थगित परीक्षाफल प्रकाशित गर्न आयोगको नाममा परमादेश जारी गरेको छ । लामो समय सुनुवाइ गरी आज (बुधबार) जारी भएको परमादेशमा न्यायाधीशहरू आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल र नहकुल सुवेदीको इजलासले स्थगित गरिएका विज्ञापनको परीक्षाफल प्रकाशन गर्न परमादेश जारी गरेको हो । परमादेशमा भनिएको छ, ‘परीक्षाफल रोक्न लोक सेवा […]

एसईईको परीक्षाफल प्रकाशित (हेर्नेतरिकासहित)

काठमाडौं, २३ साउन । एसईईको परीक्षाफल प्रकाशित भएको छ । आज राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल प्रकाशित भएको हो । यसवर्ष कोरोना भाइरसको जोखिमका कारण विद्यार्थीले अध्ययन गरेकै विद्यालयबाट आन्तरिक मूल्यांकनका आधारमा पठाएको नम्बरका आधारमा परीक्षाफल प्रकाशित भएको हो । विद्यालयको मूल्यांकनलाई राष्ट्रिय परीक्षा बोर्डले प्रमाणिकरण गरेर नतिजा प्रकाशन गरेको […]

आन्तरिक मूल्यांकनबाटै एसईई परीक्षाफल प्रकाशित

काठमाडौँ- एसईई परीक्षाको परीक्षाफल लगातार दोस्रो वर्ष पनि आन्तरिक मूल्यांकनबाटै प्रकाशित भएको छ। सानो ठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयले शनिबार एसईई परीक्षाको परीक्षाफल प्रकाशन गरेको हो। गत वर्ष चैतमा निर्धारित एसईई परीक्षा कोरोना महामारीका कारण देश नै लकडाउनका कारण स्थगित भएको थियो। परीक्षाको मिति निर्धारित गर्ने तयारी परीक्षा नियन्त्रण कार्यालयले गरे पनि अन्तत: आन्तरिक मूल्यांकनबाटै एसईईको […]

स्थगित परीक्षाफल असारभित्रै

काठमाडौं, असार २३ । त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसका कारण रोकिएका स्नातक तहका विभिन्न तहका परीक्षाफल यसै महिनाभित्र प्रकाशित गर्ने भएको छ । विद्यार्थीलाई स्नातकोत्तर तहमा नयाँ भर्नाका लागि समय मिल्ने गरी असारभित्र परीक्षाफल प्रकाशित गर्ने गरी तयारी भइरहेको जानकारी विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले दिएको छ । स्नातकोत्तर तहमा भर्ना चाँडै सुरु गरिने जनाइएको छ । […]

स्नातकको परीक्षाफल प्रकाशित गरेर स्नातकोत्तर तहको भर्ना खोल्दै त्रिवि

त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसका कारण रोकिएका स्नातक तहका विभिन्न तहका परीक्षाफल यसै महिनाभित्र प्रकाशित गर्ने भएको छ । विद्यार्थीलाई स्नातकोत्तर तहमा नयाँ भर्नाका लागि समय मिल्ने गरी असारभित्र परीक्षाफल प्रकाशित गर्ने गरी तयारी भइरहेको जानकारी विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले दिएको छ । स्नातकोत्तर तहमा भर्ना चाँडै सुरू गरिने जनाइएको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीले कार्यालयका कर्मचारीमा कोरोनाको प्रभावका कारण परीक्षाफल प्रकाशनमा समस्या देखिएको बताउँदै परीक्षाफल असारभित्र प्रकाशित गरिने बताए । स्ना...

आन्तरिक मूल्याङ्कनमार्फत परीक्षाफल प्रकाशित गरिँदै

धनगढी । कोरोना कहरका कारण परीक्षा रोकिएको लामो समय भइसक्दापनि अवस्था सामान्य नहुँदा कैलालीको घोडाघोडी नगरपालिकाले आन्तरिक मूल्याङ्कनमार्फत परीक्षाफल प्रकाशित गर्ने भएको छ । तत्कालीन अवस्थामा बढ्दो कोरोना सङ्कमणका कारण भौतिक उपस्थितमा परीक्षा सञ्चालन गर्नसक्ने अवस्था नरहेका कारण पालिकाभरका विद्यालयमा चालू शैक्षिकसत्रको कक्षा १ देखि ९ सम्मका विद्यार्थीको नतिजा आन्तरिक मूल्याङ्कनमार्फत परीक्षाफल प्रकाशित गर्ने भएको […]