स्थानीय लोककला, संस्कृति र परम्पराको संरक्षणमा जोड
मकवानपुरको विकट कैलाश गाउँपालिकाको डाँडाखर्कमा गुप्तेश्वर गुफा मेला सम्पन्न भएको छ ।कैलाश गाउँपालिकाको वडा नं. १ र २ को सिमानामा आइतबारबाट सुरुभएको गुप्तेश्वर गुफा मेला मङ्गलबार सम्पन्न भएको हो ।
काठमाडौं – राष्ट्रिय सङ्ग्रहालयको संरक्षणमा सबै जिम्मेवार भएर लाग्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । राष्ट्रिय सङ्ग्रहालयको ८५ औँ स्थापना दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रमका वक्ताले साना नानीदेखि ज्येष्ठ नागरिकसम्मले अवलोकन गर्ने जीवन्त संस्कृति र सम्पदालाई एकीकृत गरिएको सङ्ग्रहालयलाई प्रचारप्रसार गरी पर्यटकको आकर्षण केन्द्रका रुपमा विकास गरिनुपर्नेमा उनीहरूले जोड दिए । संस्कृति, पर्यटन तथा नागरिक […]
पश्चिम नेपालको अवध क्षेत्र मानिने बाँके र बर्दियामा सदियौँदेखिको अवधि संस्कृति, भाषा र साहित्यको संरक्षण र संवर्द्धनमा विशेष पहल गर्नुपर्नेमा अगुवाहरूले जोड दिएका छन् ।
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले देशको संस्कृति संरक्षणमा राज्यका प्रमुख अँगहरु सकरात्मक रहेको बताएका छन् । संविधान दिवसको अबसरमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्धारा आयोजित ‘राज्यका प्रमुख अङ्गहरु र नागरिकको दृष्टिकोणमा सांस्कृतिक पक्ष र संस्कृतिकर्मी’ अन्तरक्रिया कार्यक्रममा मन्त्री किरातीले यो कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै मन्त्री किरातीले संस्कृति […]
The post राज्यका प्रमुख अंगले संस्कृति संरक्षणमा जोड दिनुपर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
कावासोतीका नेवार समुदाय आफ्नो भाषा र संस्कृतिको संरक्षणमा जुटेका छन् । मौलिक संस्कृति र कला लोप हुँदै जान थालेपछि आफ्नो संस्कृति संरक्षण गर्दै युवा पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले विविध कार्यक्रम सुरु गरेका हुन् ।
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कला र संस्कृतिको संरक्षणमा जोड दिनुपर्ने बताएका छन् । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान आयोजना बबरमहलस्थित नेपाल कला परिषद्मा भइरहेको राष्ट्रिय ललितकला प्रर्दशनीको आज अवलोकनपछि उनले पुरानो कला र संस्कृतिको संरक्षण र त्यसको विकास पनि गर्दै लैजानुपर्ने आवश्यकता औंल्याए । “हाम्रो देश, सभ्यता, कला ,संस्कृति, चाडवाड, सङ्गीतको हिसाबले […]
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कला र संस्कृतिको संरक्षणमा जोड दिनुपर्ने बताउनुभएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान आयोजना बबरमहलस्थित नेपाल कला परिषद्मा भइरहेको राष्ट्रिय ललितकला प्रदर्शनीको आइतबार अवलोकनपछि उहाँले पुरानो कला र संस्कृतिको संरक्षण र त्यसको विकास पनि गर्दै लैजानुपर्ने आवश्यकता औँल्याउनुभयो । “हाम्रो देश, सभ्यता, कला ,संस्कृति, चाडवाड, सङ्गीतको हिसाबले पुरानो इतिहास …
कीर्तिपुर नगरपालिकाको प्रमुखमा निर्वाचित राजकुमार नकर्मीले पदवहाली गरेसँगै कीर्तिपुर नगरवासीको स्वास्थ्योपचारमा ५० प्रतिशत सहुलियत दिने घोषणा गर्नुभएको छ । उहाँले आधारभूत आवश्यकताअन्तर्गत पर्ने स्वास्थ्योपचारलाई प्राथमिकतामा राखेर छुट गर्नेगरी कीर्तिपुरस्थित कीर्तिपुर मोडेल अस्पतालमार्फत नगरवासीको उपचारमा ५० प्रतिशत छुट दिने व्यवस्था गर्न लागिएको बताउनुभयो ।
पश्चिमा संस्कृतिको नक्कल गर्ने क्रम बढेसँगै परम्परागत नेपाली पोसाक पहिरनमा कमी आउँदै गएपछि संस्कृति र परम्परा जोगाउन अभियान नै सञ्चालन भएको छ ।नेपाली पोसाकको संरक्षणमा आवाज उठाउँदै आएको नेपाल संस्कृति संरक्षण समाजले विगत केही वर्ष अघिदेखि गुन्युचोलीको संरक्षण, सम्बर्धन र प्रयोगमा निरन्तर जोड दिँदै आएको छ ।यसैबीच बिहीबार प्रज्ञा भवन कमलादीमा आयोजित ‘समपरिधानको महत्व र […]
लुम्बिनी– राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल प्राचीन सभ्यतायुक्त मुलुक भएकाले नेपाली मौलिक संस्कृति र सुन्दर प्रकृतिको संरक्षणमा जोड दिएकी छिन् । राष्ट्रपति भण्डारीले आज कपिलवस्तुको बाणगङ्गा नगरपालिका–२ नन्दनगरमा निर्माणाधीन कैलाश आश्रम धाममा आयोजित महायज्ञमा नेपालको संस्कृति र सभ्यताको विकास, संरक्षण र सम्वर्धन गर्नुपर्नेमा जोड दिइन् । उनले यस खालका धार्मिक संस्था र धार्मिक कार्यक्रमले नेपालको प्रकृति, […]
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाली परम्परा मौखिक रूपमा मात्र हस्तान्तरण हुँदै आएको ‘मौखिक ज्ञान’ को संरक्षणका लागि पनि पहल हुनुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय अभिलेखालयद्वारा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा अभिलेखालय राज्यको ‘मेमोरी कार्ड’ भएकाले नेपाली जनजिब्रोमै निहित मौखिक परम्परा नासिने, बिर्सने क्रममा रहेकाले सङ्ग्रह र संरक्षणका लागि अभिलेखालयमार्फत पहल गर्नुपर्ने बताउनुभएको हो ।