परम्परागत पोसाकको संरक्षणमा जोड

पश्चिमा संस्कृतिको नक्कल गर्ने क्रम बढेसँगै परम्परागत नेपाली पोसाक पहिरनमा कमी आउँदै गएपछि संस्कृति र परम्परा जोगाउन अभियान नै सञ्चालन भएको छ ।नेपाली पोसाकको संरक्षणमा आवाज उठाउँदै आएको नेपाल संस्कृति संरक्षण समाजले विगत केही वर्ष अघिदेखि गुन्युचोलीको संरक्षण, सम्बर्धन र प्रयोगमा निरन्तर जोड दिँदै आएको छ ।यसैबीच बिहीबार प्रज्ञा भवन कमलादीमा आयोजित ‘समपरिधानको महत्व र […]